०३ जेठ २०७८, सोमबार
राससकाठमाडौं –प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । तत्कालीन काङ्ग्रेस गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले सोमबार रिट दर्ता गरेको वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले जानकारी दिनुभएको छ । वरिष्ठ अधिवक्ता ज्ञवाली, ...
०३ जेठ २०७८, सोमबार
रासस्काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताउनु भएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – नयाँ भेरियन्टको कोरोना सङ्क्रमित बिरामीका लागि काठमाडौंका अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ । कोराना सङ्क्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको हो ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज सोमबार बिहान निधन भएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – कोभिड–१९ दोस्रो लहरको महामारीमा पत्रकारहरूका समस्या समाधानका लागि सहजीकरण गर्न कोरोना केयर टिम (सीसीटी ) गठन भएको छ । प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशको आइतबार बसेको बैठकले प्रतिष्ठान प्रदेशका सह–संयोजक रघुनाथ बजागाईंको संयोजकत्वमा ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । हप्ताको पहिलो दिन हिजो आइतबार एकै दिन प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकताहरुसँग राय सुझाव माग्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी आन्दोलनको ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस सङ्क्रमणको बारे आफ्नो विज्ञताभन्दा बाहिर गएर नबोल्न आग्रह गरेको छ । परिषद्ले आइतबार सूचना जारी गर्दै परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीलाई आफ्नो विज्ञता भएका ...
०२ जेठ २०७८, आइतबार
...