०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

राष्ट्रिय

थप ८ हजार ९ सय ६० मा कोरोना सङ्क्रमण, २ सय १४ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । आज बिहीबार मात्रै थप २ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ...

पार्टीभित्रको विवादकै कारण रोकियो नवनियुक्त मन्त्रीको सपथ

सुर्खेत – बिहीबार बिहान ११ बजेका लागि तोकिएको कर्णालीका तीन नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ ग्रहण रोकिएको छ । तीन पार्टीबीच कुरा नमिलेपछि मन्त्रीको सपथ कार्यक्रम रोकिएको हो । बिहीबार बिहान एक्कासि प्रदेश प्रमुखको ...

काङ्ग्रेस सभापतिसँग छुट्टिए लगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किए लगत्तै पार्टी कार्यालयमा स्थायी समिति बैठक बोलाउनु भएको छ । आकस्मिक रुपमा बस्न लागेको बैठक अहिले ५ बजे पार्टी कार्यालयमा बस्दै ...

बहुमतको सरकार बनाउने देउवा–दाहालको योजना विफल

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निराश भएर फर्किनु भएको छ । संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी ...

संविधानको धारा ७६ (२), (३) र (५) को कार्यान्वयन कसरी हुन्छ ? : वरिष्ठ नेता नेपाल

यद्यपी, नेपाल समूहका सांसदहरुले राजीनामा नदिने हो र सिंगो जसपाले पनि साथ नदिए नेपाली काङ्ग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रयास असफल हुन्छ । र, संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय ...

नागरिकको जीवन रक्षार्थ राष्ट्रिय ध्वजाबाहकको उच्च सक्रियता

रासस काठमाडौं – नेपाल यतिखेर दक्षिण एसियामै कोभिड–१९ महामारीको उच्च जोखिममा अगाडि रहेको छ । सङ्ख्यात्मक रूपमा भारत कोरोनाबाट प्रभावित ठूलो जनसङ्ख्या भए पनि नेपालमा जनसङ्ख्याका आधारमा गत हप्ताबाट भारतभन्दा बढी प्रभावित रहेको तुलनात्मक तथ्याङ्कले ...

सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

काठमाडौं – साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १० दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय ८४ अङ्कमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत ...

ओली, देउवा, महन्थ र बाबुराम कस्ले जित्लान राजनीतिक म्याराथुन

हरि घिमिरेकाठमाडौं– बुढानिलकण्ठस्थित देउवा निवासमा यतिबेला माओवादी केन्द्रका अध्यक्ष र काङग्रेस सभापति बीच सरकार निर्माणको बारेमा छलफल भैरहेको छ । गठबन्धन सरकारको लागि आवश्यक मत पु¥याउन निकै सकस भैरहेको बेला सत्तापक्ष र प्रतिपक्षी दलहरुका नेताहरुबीच ...

माओवादी केन्द्रका अध्यक्ष दाहाल र काङ्ग्रेस सभापति देउवाबीच वार्ता सुरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुग्नु भएको छ । ...