०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का

राष्ट्रिय

आफूले सरकार बनाउन नसक्नेहरु प्रतिगमन भन्दैछनः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार बनाउन नसक्नेहरुले संविधानअनुसार बनेको सरकारलाई प्रतिगमन भनेको भन्दै आपत्ति जनाउनु भएको छ । शुक्रबार संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीको शपथ ...

संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने होः प्रचण्ड

उहाँले भन्नुभयो– “चुनौतीपूर्ण पनि छ सम्भावना पनि छ । हामी आफ्नो ढङ्गले अघि बढ्छौ । संविधान र लोकतन्त्रको रक्षाको निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो संघर्ष जारी रहन्छ । प्रतिपक्षीको हैसियतले गलत ...

सर्वोच्च अदालतको मुद्दाको बहस भर्चुल माध्यमबाट

काठमाडौं –सर्वोच्च अदालतले बढ्दो कोरोना सङ्क्रमणलाई ध्यान दिंदै मुद्दाको सुनुवाइ भर्चुअल माध्यमबाट गर्न थाल्ने निर्णय गरेको छ । शुक्रबार बसेको फुल कोर्टको बैठकले मुद्दाको बहस पैरवीका लागि भर्चुअल माध्यमलाई प्रयोग गर्ने निर्णय गरेको हो । ...

प्रधानमन्त्री ओली र नेपालबीच साँझ ६ बजे भेटवार्ता हुँदै

काठमाडौं – नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ । आजको वार्तामा भने ओली र ...

पद बहालीपछि प्रधानमन्त्रीद्वारा महामारीविरुद्धको लडाईमा एकजुट हुन आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले स्वार्थको रोटी सेक्ने बेला नभएको बताउनु भएको छ । शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबारमा पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबै राजनीतिक दलहरूलाई स्वार्थको रोटी ...

देशको राजनीति रहस्यमय बाटोतर्फ धकेलियो : वरिष्ठ नेता पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गर्नु भएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिन नसक्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले ...