०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

राष्ट्रिय

के–के हुन् त एमाले स्थायी कमिटी बैठकका चार निर्णयहरु ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहितका चार नेताको कारबाही फुकुवा लगायत चार निर्णय गरेको छ । बैठकले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवा ...

कोरोना सङ्क्रमणबाट नेपाल प्रहरीका असईको निधन

काठमाडौं – कोभिड–१९ नयाँ भेरियन्टको सङ्क्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए । गत बैशाख १८ गते ...

ओली र नेपालबीच फोन सम्वाद, भेटवार्ताका लागि ओलीको प्रस्ताव

काठमाडौं – गठबन्धनको सरकार निर्माण गर्ने बारेमा अन्तिम छलफल चलिरहेको बेला प्रधानमन्त्री एवं एमालअध्यक्ष केपी शर्मा ओली पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर भेटवार्ता गर्न आग्रह गर्नु भएको छ । आज बिहान प्रधानमन्त्री निवास ...

अध्यक्ष ओली र नेता नेपालबीच वार्ता सुरु

काठमाडौं – एमालेका खनाल–नेपाल पक्षको सामूहिक राजीनामाको धम्की र निर्धारित समय सीमा सकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली लचकताका साथ नेपाल पक्षसँग वार्तामा होमिनु भएको छ । प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली ...

माग सम्बोधन नभए राजीनामा दिने र पार्टी विभाजन हुनेछः नेता रावल

काठमाडौं – फुटको सङ्घारमा पुगेर झिनो आशामा अल्झेको छ । एमालेका वरिष्ठ नेता खनाल–नेपालका पक्षका नेताहरुले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना माग पूरा गर्न आज बिहीबार अपरान्न ४ बजेसम्मको अल्टिमेटम दिएको छ ...

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच गोप्य वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता हुने भएको छ । नेता नेपालले प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म आफूहरु सामुहिक राजीनामाको अडानबाट पछि नहट्ने ...

ओलीलाई थप शक्तिशाली बनाउने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले स्थायी कमिटीको बैठक सकिएको छ । उक्त बैठकले प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीलाई थप शक्तिशाली बनाउने निर्णय गरेको छ । अध्यक्ष ओलीले केन्द्रीय कमिटीका ...

एमालेको स्थायी कमिटी बैठक जारी, गठबन्धनको सरकार बनाउन सकस

काठमाडौं – सत्तारुढ दल नेकपा ९एमाले० ओली समूहको स्थायी कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ । देशको वर्तमान राजनीतिक परिस्थितिको बारेमा छलफल भैरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठक केहीबेर अघिमात्र सुरु भएको हो ।बैशाख ...