२९ बैशाख २०७८, बुधबार
काठमाडौं – काठमाडौंको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना लिन बन्द गरेको छ । आज बुधबार एक विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने ...
२९ बैशाख २०७८, बुधबार
काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ९ हजार २ सय ३८ र एन्टिजेन विधिबाट ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ...
२९ बैशाख २०७८, बुधबार
काठमाडौं – नेकपा एमालेका खनाल–नेपाल समूहका २० सांसद्ले अन्ततः राजीनामा गर्ने भएका छन् । खनाल–नेपाल समूहका नेताहरुले राजीनामा दिने भएपछि प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । ...
२९ बैशाख २०७८, बुधबार
विराटनगर –अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ निर्माणका क्रममा एक श्रमिकको मृत्यु भएको छ । सङ्खुवासभाको चिचिला गाँउपालिका ३ पुखुवामा निर्माण भइरहेको आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोडका क्रममा ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमै ...
२९ बैशाख २०७८, बुधबार
काठमाडौं – काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्नेतर्फ सचेत गराएको छ ।अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थामा कोभिडको सङ्क्रमण बढेसँगै अस्पतालमा ...
२९ बैशाख २०७८, बुधबार
कर्णाली – कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले आज बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता ...
२९ बैशाख २०७८, बुधबार
काठमाडौं– नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने स्थिर छ । हिजो मङ्गलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल ...