२५ साउन २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर नेतृत्वको गठबन्धन सरकारले विघटन गरेको भूमिसम्बन्धी समस्या समाधमान आयोग खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले साउन १९ गते मङ्गलबार उक्त आयोग खारेजी ...
२५ साउन २०७८, सोमबार
फाइल फोटो ललितपुर– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले विधान संशोधन प्रस्ताव पास गरेको छ । ललितपुरको बालकुमारीस्थित च्यासलमा बसेको बैठकले उक्त प्रस्ताव पास गरेको हो । बैठक सकिए लगतै सञ्चारकमीहरुसँग ...
२५ साउन २०७८, सोमबार
फाइल तस्बिरकाठमाडौं– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचचन्द्र पौडेल पक्षधरको काठमाडौंको ठमेलमा बैठक सुरुभएको छ । उक्त बैठकमा पार्टी संस्थापन इतरका जिल्ला सभापतिहरुको बैठक बसेको हो । आगामी भदौं १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको काङ्ग्रेसको ...
२५ साउन २०७८, सोमबार
फाइल फोटोकाठमाडौं –प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृत प्रतिस्ष्ठानको सभाकक्षमा स्थायी कमिटीको बैठक केहीबेर अघिमात्र सुरुभएको हो । स्थायी कमिटीको बैठक सकेपछि तीन ...
२५ साउन २०७८, सोमबार
काठमाडौं — प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । आज दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा एमाले संस्थापन पक्षको बैठक बस्न लागेको हो । त्यसअघि ११ बजे पार्टी ...
२५ साउन २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेसको भदौमा गर्ने भनिएको १४ औं महाधिवेशन हुने नहुनेमा थप अन्योलता बढेको छ । पार्टी भित्रको विवादलाई मिलाउन सभापति शेरबहादुर देउवाले नसक्दा भदौ पछि काङ्ग्रेसको वैधानिकता माथि नै प्रश्न चिन्ह उठ्ने भएको ...
२४ साउन २०७८, आइतबार
बुटवल – लुम्बिनी प्रदेशसभामा बोलाईएको विशेष अधिवेशन विरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । उक्त प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएकोे विशेष अधिवेशनविरुद्ध अधिवक्ता प्रवेश के.सी.ले दर्ता गर्न खोजेको ...
२४ साउन २०७८, आइतबार
काठमाडौं– मुलुकभर पछिल्लो चौबीस घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार देशभर ९ हजार ३३ ...
२४ साउन २०७८, आइतबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी ...
२४ साउन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – सरकार सञ्चालनका लागि सत्तारूढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रूप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारूढ दलका शीर्ष नेताहरू, ...