१७ जेठ २०७८, सोमबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले ल्याएको बजेट जनताको आँखामा छारो हालेर शासन गर्ने मनोकाङ्क्षाबाट ग्रसित रहेको टिप्पणी गरेको छ । सरकारले जेठ १५ गते ल्याएको बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै काङ्ग्रेसले कोरोना महामारीबाट ...
१७ जेठ २०७८, सोमबार
दाङ– लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटका लागि भएको उप–निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँ नेपाली काङग्रेसका उम्मेदवार हुनुहुन्छ । पाण्डेले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर ...
१७ जेठ २०७८, सोमबार
काठमाडौं –महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । अक्सिजन ट्याङ्क जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दिनेश ...
१७ जेठ २०७८, सोमबार
लुम्बिनी – लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५ सय ४६ मतभारले हराउनु भएको हो । पाण्डेयले ...
१७ जेठ २०७८, सोमबार
काठमाडौं – प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठाइएका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू उक्त मुद्दा हेर्ने संवैधानिक इजलासबाट नबाहिरिने निर्णय गरेका छन् । केसी र श्रेष्ठबारे इजलासमा प्रश्न उठेपछि आइतबार ...