०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

राष्ट्रिय

जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरसमूहलाई भेरोसिल खोप दिने

काठमाडौं – सरकारले चिनियाँ अनुदानमा पाएको कोरोना भाइरस सङ्क्रमण विरुद्धको भेरोसेल नामक खोप जेठ २५ गतेदेखि लगाउने व्यवस्था गरेको छ । उक्त खोप ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने स्वास्थ्य तथा जनसङ्ख्या ...

देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने मन्त्री अर्यालको दावी

काठमाडौं– आगामी दुई वर्षभित्र देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने सरकारले दावी गरेको छ । विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले ...

संवैधानिक इजालस वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन हुने

काठमाडौं– संवैधानिक इजलास रिभाइज गर्ने सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत हुनुभएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको भएको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा ...

संवैधानिक इजलासका विषयमा सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीशबीच भेट

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशका बारेमा उठेको विषयलाई लिएर आज प्रधानन्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र बार एसोसिएसनका प्रतिनिधिहरुबीचसँग भेटघाट र छलफल भएको छ । संवैधानिक इजलास पुनर्गठनका गर्ने विषयमा सुझाव दिनका लागि सर्वोच्च बारका प्रतिनिधिले ...

उपत्यकाका जिल्ला प्रमुखहरुको बैठक बस्दै, निषेधाज्ञा मोडालिटी परिर्वतन हुने

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा समीक्षा गर्न आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । एकसाता अघि लागू गरिएको कडा निषेधाज्ञाको प्रभावकारिता र आगामी दिनमा निषेधाज्ञालाई के कसरी अघि बढाउने भन्ने विषयमा छलफल ...

चिनियाँ सरकारबाट दिने अनुदानको भेरोसिल खोप आज काठमाडौं आइपुग्दै

काठमाडौं– चिनियाँ सहयोगमा प्राप्त कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाता अघि चिनियाँ समकक्षी राष्ट्रपति सी जिनपिङ्गलसँग टेलिफोन वार्ता गर्दै खोप सहयोगको याचना गरेपछि चीनले नेपाललाई सहयोग गर्न लागेको ...

स्वास्थ्यकर्मी लक्षित अध्यादेशबारे छलफल, एसईई परीक्षाको नतिजा आन्तरिक मूल्याङ्कनबाटै हुने

काठमाडौं – सरकारले चिकित्सा क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई लक्षित गर्दै अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई बाइपास गर्दै अध्यादेशमार्फत् देश चलाइरहेको बेला अहिले भने प्रतिनिधिसभाको मुद्दा अदालतमा विचाराधिन रहेको समयमा ...

देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुने, मौसममा सुधार

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज देशको मौसममा सामान्य बदली रहने छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण मौसम बदली हुने ...

प्रधानमन्त्री ओली सरकार पुनर्गठनको तयारीमा, जसपा महन्थ–राजेन्द्र पक्ष सरकारमा जाने

काठमाडौं — प्रधानमन्त्री केपी ओलीले सरकार पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । प्रतिनिधिसभा विघटन गर्नु भएका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ–राजेन्द्र पक्षलाई सरकारमा ल्याएर आफ्नो नेतृत्वको सरकारको आयु बढाउने कसरत गर्नु भएको हो ...

नेपालमा दोस्रो पुनर्बीमा कम्पनीको रुपमा हिमालयन रि–इन्स्योरेन्सलाई अनुमति दिने

काठमाडौं – नेपालको बीमा बजार फराकिलो भएसँगै बीमा समितिले हिमालयन रि–इन्स्यारेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । योसँगै नेपालमा पुनर्बीमा कम्पनीको सङ्ख्या दुई पुगेको छ । बीमा नियामक संस्था ललितपुरको कुपण्डोलस्थित ...