०५ असोज २०८१, शनिबार
भर्खरै
★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

राष्ट्रिय

सरकार पक्ष र प्रतिपक्षका वकिलहरुबीच संवैधानिक इजलासमा जुहारी

काठमाडौं – संसद् विघटन सम्बन्धी रिटको बहसमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ता शम्भु थापाबीचको जुहारीलाई सरकार पक्षका वकिलले इजलास गठनमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवादबारे इजलासले नै ...

संवैधानिक इजलासमै प्रधानन्यायाधीशलाई विदामा बस्न वरिष्ठ अधिवक्ता थापाको आग्रह

काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको आज भैरहेको बहसको क्रममा प्रधानन्यायाधीशको पनि विकल्प रहेकोे अधिवक्ताहरुले जिकिर गरेका छन् । वरिष्ठ अधिवक्ता श्याम थापाले संवैधानिक इजलासमै प्रधानन्यायाशीको पनि विकल्प रहेको धारणा व्यक्त गरेका थिए । नेकपाको नाम सम्बन्धी ...

ताप्लेजुङको सुकेटार विमानस्थलको नामाकरणप्रति नेता भट्टराईको असन्तुष्टि

काठमाडौं– सरकारले ताप्लेजुङ्गस्थित सुकेटार विमानस्थलको नामाकरण गर्ने विषयमा एमालेका नेता तथा निवर्तमान् सांसद योगश भट्टराईले असन्तुष्टि जनाउनु भएको छ । सरकारले दिवङ्गत एमाले नेता तथा तात्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको नाममा उक्त विमानस्थलको नामकरण गर्ने ...

निवर्तमान सांसद्हरुद्वारा बजेटप्रति असन्तुष्टि व्यक्त

काठमाडौं – सरकारले हिजो सार्वजनिक गरेको बजेट कार्यान्वयनमा चुनौतीपूर्ण रहेको देखिन्छ । अध्यादेशमार्फत् ल्याइएको उक्त बजेट नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई नै उपहास गर्ने किसिमले जनमत (संसद्) लाई छलेर सस्तो ...

देशको मौसममा केही सुधार, अझै मध्यम खालको वर्षा हुनसक्ने

काठमाडौं – बङ्गालको खाडीमा आएको ‘यास’ नाम दिएको चक्रवातले विगत तीन दिनदेखि नेपालको मौसममा पनि बदलि आएको छ । काठमाडौं उपत्यकता लगायत देशभरका अधिकांश स्थानमा यास चक्रपातको प्रभावले सामान्यदेखि भारी वर्षा भएको थियो । उपत्यका ...

कोरोना प्रभावित उद्योग–व्यवसायीहरूलाई चालु आर्थिक वर्षको आयकरमा छुट

काठमाडौं – सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई चालु आर्थिक वर्षको आयकरमा छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०७७/७८ को आयबाट हुने आयकरमा छुट दिइने घोषणा ...

संसद् विघटनविरुद्ध मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौं – प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको सुनुवाइ आज पनि संवैधानिक इजलासमा हुँदैछ । शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट ...