१३ असार २०७८, आइतबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ...
१३ असार २०७८, आइतबार
काठमाडौं – सरकारले आगामी साउनदेखि सरकारी तथा नीजि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारी साधन र नवीकरण गर्न जाने पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट ...
१३ असार २०७८, आइतबार
काठमाडौं – प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो । निवेदकका तर्फबाट कानुन व्यवसायीहरुले सरकार पक्षको बहसपछि ...
१३ असार २०७८, आइतबार
काठमाडौं– प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठन गर्नुभएको पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका असन्तुष्ठ पक्षका नेताद्वय खनाल–नेपाल समूह नजाने जनाएको छ । एमाले ओली समूहको आज बिहान प्रधानमन्त्री ...
१३ असार २०७८, आइतबार
काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न लगाइएको निषधाज्ञालाई केही खुकुलो बनाए पनि बाहिर जिल्लाबाट राजधानी आउनेहरुको लर्को लाग्न थालेको छ । सार्वजनिक यातायात नचले पनि काठमाडौं छिर्ने मुख्य नाका नागढुङ्गामा दुई पाङ्ग्रे ...
१३ असार २०७८, आइतबार
काठमाडौं – नेकपा (एमाले) ओली समूहको आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटिको बैठक बोलाउने निर्णय गरेको छ । उक्त बैठकले असार १६ गते पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आयोजक ...
१३ असार २०७८, आइतबार
काठमाडौं – सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन ...
१३ असार २०७८, आइतबार
काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आज आइतबार पनि संवैधानिक इजलासमा बहस जारी रहेको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीका लागी इजलासले तोकेको २ घण्टा ३५ मिनेट समय बाँकी छ । ...
१३ असार २०७८, आइतबार
काठमाडौं – दोलखा जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण हुने भएको छ । आगामी साताबाट माथिल्लो तामाकोसीबाट विद्युत उत्पादको परीक्षण गर्न लागिएको हो । उक्त आयोजनाको ४८ घण्टाको सुरुङ परीक्षणको ...
१३ असार २०७८, आइतबार
काठमाडौं –उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे आज छलफल हुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको थियो । गत हप्तादेखि केही खुकुलो ...