०७ असोज २०८१, सोमबार
भर्खरै
★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई ★   पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप ★   हिरासत कक्षबाट आठ थुनुवा फरार ★   नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी ★   ‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’ ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना

राष्ट्रिय

संविधानका सबै धारा स्वतन्त्र हुन्छन्, यसमा अन्य ऐन जोडेर हुन्छ ? : प्रधानन्यायाधीश जबरा

काठमाडौं — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा दावी गर्न प्रतिपक्षी दल काङ्ग्रेसका सभापति तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले विपक्षी गठबन्धनको समर्थन लिएर जाँदा कसरी गल्ती भयो भनी प्रश्न गर्नुभएको ...

माछा मार्न गएका एक जना नदीमा डुबेर बेपत्ता

धादिङ् – त्रिशूली नदीमा माछा मार्न गएका एक जना आज बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका महेन्द्रले जानकारी ...

संवैधानिक इजलासमा ओली पक्षका कानुन व्यवसायीहरुको बहस आज पनि जारी

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि प्रधानमन्त्री ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि संवैधानिक इजलासमा जारी छ । आज बिहिबार प्रधानमन्त्रीको तर्फबाट पुर्व महान्यायाधिवक्ता अग्नि खरेलले बहस शुरु गर्नुभएको छ । प्रधानमन्त्रीको पक्षमा ...

सुनको मूल्य साताभरिकै उच्च

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । साताको दोस्रो र तेस्रो दिन क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्य आज बिहीबार ८ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार ...

प्रवेश परीक्षामा संलग्न सबै परीक्षार्थीको पिसिआर रिपोर्ट अनिवार्य

काठमाडौं – चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना आयोगले ...

चालक परीक्षणकालीन अनुमतिपत्र साउन १ गतेदेखि लागू

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको ...

देशका विभिन्न ठाउँमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भैरहेको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ ...

निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान आजदेखि शुरु

काठमाडौं – कोभिड–१९ को सङ्क्रमण नियन्त्रका लागि गत बैशाख १६ देखि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान आजदेखि शुरु हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक ...

राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु

काठमाडौं – सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ ...

कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण

काठमाडौं – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको ...