०७ असोज २०८१, सोमबार
भर्खरै
★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो ★   पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते आयोजना हुने ★   हरित अर्थतन्त्रका आधार तयार पार्नुपर्नेमा जोड ★   ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण ★   देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल ★   शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप ★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम ★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु ★   संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण ★   दसैँ तिहारमा खाद्यान्न अभाव नहुने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह ★   लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह ★   धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नतिको काम सुरु

राष्ट्रिय

विप्लवका १४ नेता–कार्यकर्तालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका १४ जना नेता–कार्यकर्तालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले नेकपाका केन्द्रीय सदस्य चुडामणि वली ’आदर्श’सहित १४ जनालाई ...

जनतामारा सरकारः दुई साता नपुग्दै निगमले बढायो ग्यास र पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपालमा पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो । निगमले दुई हप्ता पनि नवित्दै पेट्रोलियम पदार्थको मूल्य छ । निगमले गत असार १० ...

राष्ट्रियसभा बैठकमा कोमल वलीको कटाक्षप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्छ : मुकुन्द न्यौपाने

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीको अभिव्यक्ति विवादित बनेको छ । राष्ट्रियसभा बैठकमा पाएको दश मिनेटको समयमा वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकको कविता सुनाएकी थिइन् । नेताहरुले बाँदर चरित्र देखाएको पृष्ठभूमि बताउँदै वलीले ...

दुर्लभ वन्यजन्तुको छालासहित चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं – दुर्लभ वन्यजन्तुको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले चिनियाँ गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले काठमाडौंको ज्याठा क्वाबाहालबाट चारजना चिनियाँ नागरिकहरुलाई ...

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला

काठमाडौं –ट्राफिक प्रहरीले उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला पारेर ...

कर्मचारीद्वारा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

काठमाडौं – नेपाल एयरलाइन्सको कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भएपछि त्यसको विरोधमा कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । सो क्रममा प्रहरीले ताला तोड्न खोजेपछि तनावको अवस्था सिर्जना भएको ...

एमाले एकता निष्कर्षविहिन, कार्यदलको बैठक पुनः भोलि

काठमाडौं – नेकपा एमाले एकताका लागि ब्युँताइएको कार्यदलको बैठक आज पनि निष्कर्षबिहिन भएर टुङ्गिएको छ । सिंहदरबारमा बसेको बैठक ठोष निष्कर्ष निकाल्न असफल भएको हो । बैठकमा सहभागी विद्रोही पक्षका नेता गोकर्ण विष्टले हिजो भन्दा ...

पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा सङ्क्रमण, १५ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर १५ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ...

नेपाली बजारमा सुनचाँदीको मूल्य एक सातादेखिकै उच्च

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो । हिजो सोमबार बजारमा ९१ हजार ...

बाहिरी जिल्लाका गाडी पास लिएर भित्रिन थालेपछि उपत्यकाका सडकमा थेगिनसक्नु गाडीको चाप

काठमाडौं – उपत्यकामा आजबाट जोर–बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालनमा आएका छन् । स्थानीय प्रशासनको अनुमतिमा बाहिरका सवारी साधनहरु आजबाट काठमाडौं उपत्यका भित्रिने पाउने भएको हो । निषेधाज्ञा कायमै रहे पनि सबै प्रकारका ...