०७ असोज २०८१, सोमबार
भर्खरै
★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो ★   पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते आयोजना हुने ★   हरित अर्थतन्त्रका आधार तयार पार्नुपर्नेमा जोड ★   ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण ★   देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल ★   शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप ★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम

राष्ट्रिय

वरिष्ठ नेता खनालको उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका ओली पन्छिए, सुम्पिए सरकारी ढुकुटीलाई

काठमाडौं – भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च आफ्नो पार्टीले बेहोर्ने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले त्यसविपरीत उहाँको उपचार सरकारले गर्ने गरी निर्णय गराउनुभएको छ । पछिल्लो ...

एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित, आन्तरिक छलफलमा नेताहरु

काठमाडौं – नेकपा एमालेको विवाद समाधान गर्न गठित मध्यान्ह् १२ बजेपछि सुरु भएको कार्यदलको बैठक आज साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ । आजै सिंहदरबारमा बसेको बैठक साँझ पुनः बस्ने गरी स्थगित गरिएको हो ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध

चितवन – रातिदेखि परेको पानीका कारण आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो । ...

साउनदेखि अवैध रुपमा आयात भएका मोबाइलमा पूर्ण प्रतिबन्ध

काठमाडौं – सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८/०७९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक ...

आर्थिक वर्षको १० महीनासम्म फितलो बनेको प्रधानमन्त्री रोजगार कार्यक्रम एक महिनामै ३ अर्ब खर्च

काठमाडौं – प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट आर्थिक वर्ष सकिनै लाग्दा धमाधम खर्च हुन थालेको छ । वर्षा लागेर जताततै सडकमार्गहरु अवरुद्ध भएका बेला सडक केन्द्रित रोजगार कार्यक्रमको कार्यान्वयन तीव्र भएको हो । गत वैशाख मसान्तसम्म ...

कोभिड–१९ विरुद्धको खोप लिन आज चीन जाँदै निगमको जहाज

काठमाडौं – कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउन आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । स्वास्थ्य तथा ...

बैरी हँसाएका नेता मिलेपछि एमालेको नौटङ्की विवाद आज टुङ्गिने

काठमाडौं— लामो समयदेखि विवादको उल्झनमा रहको नेकपा एमालेको आन्तरिक किचलो समाधान हुने भएको छ । पार्टीका दुई हस्तीहरु अध्यक्ष खड्गप्रसाद शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो साँझ भएको भेटवार्ता र लामो छलफलभए पनि ...

देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रहि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमी प्रणालीमा आज बिहान प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा ...

डेनमार्कलाई पराजित गर्दै इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा

इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको हो । इङ्गल्यान्डविरुद्ध डेनमार्कले सुरुआति अग्रता बनाएको थियो । त्यसलाई उल्टाउँदै ...

युनियन लाइफ इन्स्योरेन्सको सेयर निष्कासन बिक्री आजदेखि

काठमाडौं – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज बिहीबारदेखि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार ...