०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल

राष्ट्रिय

कोरोना भाइरसबाट २३ जना सङ्क्रमितको मृत्यु, एक हजार आठ सय एक जनामा सङ्क्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार आठ सय एक जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा छ हजार छ सय २८ पीसीआर तथा तीन हजार एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा ...

एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिए राजीनामा

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित उपाध्यक्ष रावलले आज सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा आफुले सांसद पदबाट ...

ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति प्रक्रिया रद्द

काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया देउवा सरकारले रद्द गरेको छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका ...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने, प्रधानमन्त्री आजै विश्वासको मत लिने

काठमाडौं – गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले आज चार बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने हुनुभएको छ । देउवा सर्वोच्च अदालतको परमादेश अनुसार असार २९ गते गठबन्धन दलहरुको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । ...

कोरोना सङ्क्रमणको जालो तोड्न जारी गरिएको निषेधाज्ञा खुकुलिएता पनि सङ्क्रमणदर घटेको छैन

पाँचथर – कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइएता पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो ...

संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा वरिष्ठ नेता नेपाल समूह

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने ...

तीन वर्षदेखि श्रीमान् परदेश, श्रीमती भ्रूणहत्याको आरोपमा पक्राउ

बागलुङ – अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूणहत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि ...

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतले जनाएको छ । कानुनमन्त्री ज्ञानेन्द्र ...

प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकद्वारा राजदूतहरुको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले पूर्ववती ओली सरकारका पालामा ११ देशका लागि सिफारिस गरिएका राजदूतहरुको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार साउन १ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ...

प्रतिनिधिसभाको बैठक आज चार बजे बस्ने, सदनलाई विजनेश दिन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– सर्वोच्च अदालतको फैसलाबाट दोस्रो पटक पुनस्र्थापना भएको सङ्घीय संसदको बैठक आज आइतबार बस्नेभएको छ । पुनर्स्थापित भएको प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको संसद् सचिवालयले ...