०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड

राष्ट्रिय

पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनामा सङ्क्रमण, ४३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको ...

कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि खोप कार्यक्रम स्थगित

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै मौजुदा खोप सकिएको भन्दै साउन ४ ...

पुँजीबजार जनताको हितमा भएको अर्थमन्त्रीको दावी

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले राजस्व सङ्कलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उहाँको भनाइ छ । अर्थमन्त्री ...

अन्योलमा चालक अनुमतिपत्रको परीक्षा साढे ४ लाख आवेदन अलपत्र

काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारणा देखाउँदै नयाँ आवेदनसहित परीक्षा बन्द गरेको थियो । यातायात व्यवस्था विभागका अनुसार त्यतिबेलासम्म परीक्षामा सहभागी ...

विश्वासको मत नदिने निर्णय गरेका छौं, कसैले दिन्छ भने त्यो व्यक्तिगत हुन्छः प्रवक्ता ज्ञवाली

काठमाडौ– प्रतिनितिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज ललितपुरको बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । ...

महान्यायाधिवक्ताको शपथ ग्रहण राष्ट्रपतिद्वारा अस्वीकार, सर्वोच्चमै गराइयो शपथ ग्रहण

काठमाडौं– विवादमा मुछिंदै आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बिहीबार महान्यायाधिवक्तामा नवनियुक्त खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको छ । महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति ...

साउन ६ गतेदेखि तीन पटक निगमको जहाजले चिनियाँ खोप ल्याउने

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि साउन ६ गते बुधबार नेपाल वायुसेवा निगमको जहाज चीन जाने भएको छ । चिनियाँ उत्पादक कम्पनीको खोप नेपाललाई उपलब्ध गराउने तयारी नपुगेकाले साउन ६ गते मात्र नेपाल वायुसेवा ...

सेलाएन ओलीको आक्रोश, परमादेशबाट हटाइयो भन्दै ब्यक्त गरे असन्तुष्टि

ललितपुर– प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले जनादेशबाट प्राप्त सरकारलाई हटाइएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । एमाले अध्यक्ष समेत रहनुभएका ओलीले आफुलाई सर्वोच्च अदालतले परमादेशबाट हटाइएको भन्दै आगामी ...

जसपाका अध्यक्ष डा.भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटवार्ता गर्नुभएको छ । भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेर ...

काङग्रेस पदाधिकारीको बैठक दुई बजे बस्दै, क्रियाशिल सदस्यको विवाददेखि सरकारमा जाने सदस्यका नाम टुङ्ग्याउने

फाइल फोटो काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । पार्टीको आसन्न महाधिवेशदेखि पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको विषयमा छलफल गर्ने विषयमा पदाधिकारी बैठक केन्द्रीत हुने ...