०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल

राष्ट्रिय

नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले ...

साताको दोस्रो दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं – साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्ने बित्तिक्कै ५० अङ्कले बढेको नेप्से परिसूचक तीन हजार ३२ अङ्कमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपालपक्ष सामेल नहुने

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ...

निरङ्कुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भयो : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरङ्कुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताउनुभएको छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद् बैठकपछि नेपाली जनताको जित भएको बताउनुभएको ...

उपत्यकाका यी ४४ खोप केन्द्रमा आजदेखि जोन्सन एण्ड जोन्सनको कोरोना खोप लगाइँदै

काठमाडौं – अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता ...

देउवाले पाए गठबन्धन बाहिरको मत, धोका दिए नेपाल समूहका केहीले

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएसँगै देशको धुमिल राजनीतिले केही राहत महसुस गरेको छ । विवाद्मा मुछिएका राजनीतिक दलहरुले आफुलाई सच्याएर अगाडि बस्ने अवसर पाएका छन् । विवादको चक्रब्यूहमा फसेको ...

प्रधानमन्त्री देउवाद्वारा सार्वजनिक गरियो परराष्ट्र नीति सम्बन्धी आधारभूत खाका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी आधारभूत खाका सार्वजनिक गर्नुभएको छ । प्रतिनिधिीसभाबाट विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री देउवाले छिमेकी मुलुकसँग राम्रो सम्बन्ध नै पहिलो प्राथमिकता भएको ...

नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिको सदस्यमा अधिवक्ता रावल नियुक्त

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त हुनुभएको छ । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गर्नुभएको ...

देशका अधिकांश भूभागमा बदली भै पानी पर्ने, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सोमबार देशभरको मौसम बदली भै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण ...

प्रधानमन्त्री देउवालाई जसपा महन्थ ठाकुर पक्षले विश्वासको मत दिने

काठमाडौं– अन्ततः जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान दिने निर्णय गरेको छ । ठाकुर पक्ष यसअघि पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली निकटमा रहेका थिए । ठाकुर ...