०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म ★   बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन ★   सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द ★   मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै

राष्ट्रिय

स्वास्थ्य सेवातर्फको सचिवमा डा.पोखरेललाई नियुक्त

काठमाडौं – सरकारले स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ...

माछापुच्छ्रे बैंकद्वारा गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने

काठमाडौं– माछापुच्छ्रे बैंकले कारोना भाइरसको महामारीलाई ध्यानमा राख्दै काठमाडौंको महाराजगञ्जस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरी ...

एसइईको नतिजा प्रकाशन अगावै कक्षा ११ मा भर्ना नलिन सबै मावि कलेजलाई आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले एसइईको परीक्षाको नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ...

अर्थविद्हरुद्वारा बजेट अध्यादेशबारे राजनीतिक स्तरमा सहमति जुटाउन सुझाव

काठमाडौं – चालु आर्थिक वर्षको बजेट अध्यादेश संसदमा प्रस्तुत भएको छ । तर, यो अध्यादेशलाई कसरी अगाडि बढाउने भन्ने अन्यौलता कायमै छ । उक्त सन्दर्भमा आज सत्तारुढ दल नेपाली काङ्ग्रेसले आफु निकट अर्थशास्त्री, पूर्वअर्थमन्त्री तथा ...

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४५ जनामा सङ्क्रमण, ३२ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ...

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, केही महत्वपूर्ण निर्णय हुने

काठमाडौं— आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह ४ बस्न लागेको हो । पाँच सदस्यीय मन्त्रिपरिषद्को आज बस्ने बैठक नियमित बैठक हो । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले हिजो ...

ललितपुर महानगरपालिकाका २९ वटै वडामा आजबाट खोप लगाइँदै

ललितपुर – ललितपुर महानगरपालिकाले आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका व्यक्तिलाई खोप लगाउँदैछ । महानगरले उक्त उमेर समूहलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन ...

मिन विश्वकर्मा काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक बन्ने

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा मिन विश्वकर्माले जिम्मेवारी पाउने पक्का भएको छ । प्रधानमन्त्री देउवाका विश्वास बालकृण खाँण गृहमन्त्री भएपछि उक्त पदमा विश्वकर्माले स्थान पाउने भएका हुन् । प्रधानमन्त्री देउवाले हिजो प्रतिनिधिसभाबाट विश्वासको ...

मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पठाइने भएको छ । लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, सामान्य प्रशासन र कानुन मन्त्रालयका सचिवसहितको सिफारिस समितिले तीनजनाको नाम पठाउन ...

सभापतिका आकाङ्क्षी पौडेललाई सहज छैन वातावरण

काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशको क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुलाई सहयोग गर्न अपिल गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाबाट पार्टी केन्द्रीय समितिमा सदस्य रहेका नेताहरुसँग छलफल गर्दै महाधिवेशनमा आफ्नो पक्षमा सहयोगका ...