०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन ★   बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय ★   सुनको मूल्य हालसम्मकै उच्च, आज प्रतितोला पाँच सय रुपैयाँले वृद्धि ★   परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण ★   ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन ★   लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा परी ४ सय ९२ को मृत्यु ★   सुक्खाबन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन ★   गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म ★   बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन ★   सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द ★   मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु

राष्ट्रिय

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८ जनामा सङ्क्रमण, २५ जनाको मुत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य ...

जसपा संसदीय दलको विधान सर्वसम्मतले पारित, आयोगले विवाद टुङ्ग्याएपछि मात्र सरकारमा जाने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ । आज दिउँसो बसेको पार्टी संसदीय दलको बैठकले सर्वसम्मत रुपमा संसदीय दलको विधान पारित गरेको हो । उक्त बैठकले ...

सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर खोप दिने गृहमन्त्रीको जिकिर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनु भएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग हिजो सोमबारको भेटमा उहाँले सरकारले ...

साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से ९ अङ्कले गिरावट

काठमाडौं – साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अङ्क माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९ दशमलव ०१ अङ्कले घटेर २ हजार ९८५ दशमलव ५७ विन्दुमा ...

सरकारलाई सहयोग गर्ने तर प्राविधिक रुपले सरकारमा सहभागी हुन नसक्नेः नेता नेपाल

काठमाडौं— एमालेको असन्तुष्ट समूहको नेतृत्व गर्दै आउनु भएका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी तत्काल सरकारमा जाने सोच नबनाएको बताउनु भएको छ । नेता नेपालले एमाले पार्टी भित्रको विवाद समाधान गर्ने पक्षमा रहेकोले तत्काल सरकारमा ...

पूर्ववर्ती ओली सरकारले गरेका असंवैधानिक नियुक्ति खारेज गर्न प्रधानमन्त्री सहमत

काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी ओली नेतृत्वको असंवैधानिक किसिमले गरेका नियुक्तिहरु खारेज गर्ने भएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच भएको छलफलका क्रममा यस्तो सहमति भएको हो । ...

काठमाडौंका ५५ केन्द्रबाट कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप दिंइदै

काठमाडौं – कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप अभियान काठमाडौंका ५५ वटा खोप केन्द्रबाट सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० डोज उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको ...

महिला फुटबल टोलीलाई प्रशिक्षण सुरु, एन्फाले गर्यो तीन सहायक प्रशिक्षक नियुक्त

तस्वीर एन्फाकाठमाडौं – एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन जना सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार ...

ओली र नेकपा महासचिव विप्लवबिचको भेटवार्ता अर्थपूर्ण

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबिच भेटवार्ता सुरु भएको छ । ओलीलाई भेट्न विप्लव आज बिहान भक्तपुरको बालकोट स्थित उहाँकै निवास पुग्नुभएको हो । उहाँहरुबिच बिहान साढे ८ ...

आफूहरूले स्पष्टीकरणको पत्र नपाएको नेपाल पक्षको दावी, वरिष्ठ नेता नेपाल समूहको बैठक बस्दै

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता नेपाल समूहको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदहरुको बैठक नेपालले दिउँसो बोलाएको एक सांसदले जानकारी दिनुभयो । सो बैठकमा पछिल्लो ...