१० मङि्सर २०८१, सोमबार
दाङ, मङ्सिर १० गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह ९एमविविएस०को अध्यापन सुरु गर्ने भएपछि सेवा विस्तार गर्न लागेको हो । प्रतिष्ठानले होलेरी ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले प्रहरीका आठ एसएसपीलाई डिआइजीमा बढुवाका ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुखसमेत रहनुभएकी यादवलाई राजदूत पदमा नियुक्त गर्नुभएको हो । ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया ...
१० मङि्सर २०८१, सोमबार
काभ्रेपलाञ्चोक, मङ्सिर १० गते । भुम्लु गाउँपालिकामा लालपुर्जाको समस्या समाधान गर्न निवेदन दिन छुटेका स्थानीयसँग पुनः निवेदन माग गरिएको छ । सो गाउँपालिकाका ७ र ८ नम्वर वडामा करिब पाँच दशक अघिदेखि सो समस्या रहँदै ...
१० मङि्सर २०८१, सोमबार
नवलपरासी, मङ्सिर १० गते । पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड ...
१० मङि्सर २०८१, सोमबार
रामेछाप, मङ्सिर १० गते । मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको हुनुभयो । उहाँको मुख्य पेसा मादल बनाउने हो । उहाँसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ । उहाँका अनुसार बाजे बराजुको ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले त्यस्तो प्रदूषण नियन्त्रणका ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आयोगको आइतबारको बैठकले निर्वाचन कानुन तथा ...