१४ असोज २०८१, सोमबार
भर्खरै
★   बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित ★   बागमती प्रदेशका १० जिल्लामा १ सय १६ को शव फेला ★   लेबनानमा भएको हवाई आक्रमणमा परी हमास नेताको मृत्यु ★   अस्थायी आवास निर्माणका लागि सरकारले तत्काल अनुदान उपलब्ध गराउने ★   पहिरोमा परी मृत्यु भएका छजना विद्यार्थी मध्ये तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो ★   चाडपर्व लक्षित बजार अनुगमनः दुई सातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन ★   चितवनमा साउनयता स्क्रब टाइफसबाट २ सय २९ जना सङ्क्रमित, एकको मृत्यु ★   राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा ★   सुनको मूल्य तोलामा रु एक सयले घट्यो ★   विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय ★   भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध ★   काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध ★   दुई वटा संसदीय समितिको बैठक आज बस्दै ★   म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती ★   बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा ★   मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु, आठ जना घाइते ★   वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध ★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै ★   बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग ★   प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा

राष्ट्रिय

प्रतिनिधि सभाको बैठक बस्दै ,६ वटा अध्यादेश पेस गर्ने तयारी

फाइल तस्वीर काठमाडौं । प्रतिनिधि सभाको हिउँदे (१०औं) अधिवेशनको आज बाट सुरु हुदैछ । आजको बैठकमा ६ वटा अध्यादेश पेस गरिने कार्यसुचि रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ३, भौतिक पूर्वाधार तथा यातायात मन्त्री ...

काङ्ग्रेसको नेयाँ नेतृत्व चयनको मतगणनामा ३९७७ मत गन्दा देउवाको १९००, कोइराला १४६७

काठमाडौं – नेपाली काङ्ग्रेसको नेयाँ नेतृत्व चयनका लागि भएको मतदानको अहिले मतगणना जारी रहेको छ ।सभापतिमा ३ हजार ९ सय ७७ मत गन्दा शेरबहादुर देउवाको १ हजार ९ सय मत आएको छ । यस्तै डा. ...

‘प्रचण्डलाई नेतृत्व गर्ने तहमा ल्याउन मैले उत्प्रेरणा दिएको हुँ’

मोहन वैद्य ‘किरण’ अध्यक्ष, नेकपा (क्रान्तिकारी माओवादी) जीवन र शिक्षाःवि.सं. २००३ साल साउन १५ गते प्युठानको खैरा भन्ने गाउँमा बुवा शशिधर उपाध्याय (पोखरेल) र माता जानका उपाध्यायका पहिलो सन्तानको रुपमा जन्मनुभएका नेपाली साहित्यमा स्नातकोत्तर मोहन ...

प्रतिनिधिसभाको बैठक भोलिको लागि तय, यी ६ अध्यादेश पेस हुने (कार्यसूचीसहित)

काठमाडौं – भोलिका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेशहरू पेस हुने भएको छ । आज संसद सचिवलायले भोलिको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी ...

पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । १३ हजार २ सय ३६ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ...

काङ्ग्रेसमा नेतृत्व चयन गर्न मतदान सुरु

काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्य चयन गर्न केही समय अघिबाट मतदान सुरु भएको छ पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । काङ्ग्रेस विधानअनुसार ...

अखिल क्रान्तिकारीले टुङ्ग्यायो केन्द्रीय कमिटी सदस्य, पदाधिकारीको टुङ्गो अझै लागेन

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुङ्गो लगाएको छ । तर, अध्यक्ष बाहेक अन्य पदाधिकारी भने अझै टुङ्गो लगाउन सकेको छैन । फ्याक्सन इन्चार्ज हितमान ...

सन्धुले जितिन् मिस युनिभर्स–२०२१ को उपाधि

काठमाडौं – भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स–२०२१ को ताज जितेकी छन् । सोमबार इजरायलको इएलाटमा आयोजित ७० औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि ...

मतदानस्थल वरपरको सुरक्षा व्यवस्थामा कडाई, प्राविधिक कारण मतदान सुरु हुन ढिलो

काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा केहिबेरपछि मात्रै मतदान प्रक्रिया सुरु हुँदैछ । यतिबेला मतदानस्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानस्थलको वरिपरि ठूलो मात्रामा प्रहरीको टोली परिचालन ...

प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु, प्रधानसेनापतिद्वारा शुभारम्भ

काठमाडौं – प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा ...