२७ मङि्सर २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि आज मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १ सय ३४ पदका लागि ४ सय ८७ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । काङ्ग्रेस विधानअनुसार १ ...
२६ मङि्सर २०७८, आइतबार
फाइल तस्वीर ।काठमाडौं– नेपाली काङग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिका लागि मनोनयन दर्ता गराएकामध्ये ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार सभापतिको उम्मेदवार गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ...
२६ मङि्सर २०७८, आइतबार
काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा आगामी नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् । हिजो शनिबार उम्मेदवारको लागि मनोनयनपत्र दर्ता गराएकाहरु मध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार ...
२६ मङि्सर २०७८, आइतबार
फाइल तस्वीर ।काठमाडौं — नेपालले आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म बङ्गलादेशको ढाकामा आयोजना हुन लागेको एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली महिला टोलीको घोषणा भएकोे छ । नेपाल भलिबल संघले ...
२६ मङि्सर २०७८, आइतबार
फाइल तस्वीर ।रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (ए स) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन कसैले चाहँदैमा नभत्किने दावी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीद्वारा बुटवलमा आयोजित ...
२६ मङि्सर २०७८, आइतबार
म्याग्दी— राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने १ सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं ...
२६ मङि्सर २०७८, आइतबार
काठमाडौं – नेपाली काङग्रेसको चौधौं महाधिवेशनमा दुई नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरु दुवै जनाले प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको थियो ...
२६ मङि्सर २०७८, आइतबार
फाइल तस्वीर ।काठमाडौं – नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा सभापति पदको प्रत्यासी बन्नुभएका नेता डा. शेखर कोइरालाले आफु सभापतिमा निर्वाचित हुनका लागि सात वटा सङ्कल्प सार्वजनिक गर्नु भएको छ । महाधिवेशनबाट आगामी नेतृत्वको लागि सभापति पदमा ...
२६ मङि्सर २०७८, आइतबार
फाइल तस्वीर ।काठमाडौं — प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ । काङ्ग्रेसको १४ औं महाधिवेशन चलिरहँदा प्रधानमन्त्री समेत रहेको सभापति देउवाले वरिष्ठ नेता ...
२५ मङि्सर २०७८, शनिबार
फाइल तस्वीर । काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिबाट सन्यास लिने सम्भावना देखिएको छ । महाधिवेशन अघिसम्म सभापतिको आकाङ्क्षी देखिएका पौडेल संस्थापनइतर समूहबाट कसैले पनि नछोडे पछि एकाएक राष्ट्रिय राजनीतिबाटै सन्यास लिन ...