१४ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै ★   बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग ★   प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा ★   खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद ★   दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’ ★   बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति

राष्ट्रिय

काङ्ग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ : रक्षामन्त्री रिजाल

काठमाडौं – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा.मीनेन्द्र रिजालले पार्टीको १४ औँ महाधिवेशनबाट काङ्ग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताउनुभएको छ । काङ्ग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले महाधिवेशनपछि नेतृत्वमा ...

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घोराही – दाङमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै ...

जनप्रतिनिधि आएपछि चार अर्बका खानेपानी आयोजना सम्पन्न

भरतपुर – जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन् । शुद्ध पानी सहज रुपमा ...

सुनको मूल्य फेरि घट्यो : तोलाको कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ...

काङ्ग्रेस महाधिवेशन : यस्तो छ उपत्यकाको ट्राफिक व्यवस्थापन

काठमाडौं– नेपाली काङग्रेसको आजदेखि सुरु हुने १४ औं राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको ...

काङ्ग्रेस महाधिवेशन: साझा उम्मेदवार छान्न इतर समूहमा सकस

काठमाडौं – नेपाली काङ्ग्रेसको संस्थापनइतरले सभापति देउवाको विकल्प खोजिरहेको छ । तर इतरसमूहका नेताहरुबीच नै सभापति पदको लागि रस्साकस्सी चलिरहेको छ । इतिर समूह पार्टीको आगामी नेतृत्वका लागि सभापतिको लागि साझा उम्मेदवार बनाउन नसकेको नेता ...

काङ्ग्रेस सिद्धान्त, विचार र कार्यनीति बिहीन, आगामी नेतृत्वका लागि महाधिवेशन आज सुरु

काठमाडौं – आज शुक्रबार नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन सुुरु हुँदै छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्नुहुने छ । महाधिवेशनको उद्घाटनसत्रमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत ...

माओवादीको प्रदेश समितिमा ३५ महिला र २० प्रतिशत युवा सुनिश्चित

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा ...

नाडा अध्यक्षमा थापा सर्वसम्मत विजयी

काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा विजयी हुनुभएको छ । थापा एक हजार ४ सय १३ मत पाएर अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी करण चौधरीले एक हजार ३ सय ...

प्रजातान्त्रिक व्यवस्थामा मात्र मानव अधिकारको प्रत्याभूति र त्यसको निर्वाध उपभोग सम्भव छः प्रधानमन्त्री देउवा

काठमाडौं – आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ । मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक ...