१४ असोज २०८१, सोमबार
भर्खरै
★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने

राष्ट्रिय

पेरिसडाँडामा स्थायी समितिको बैठक सुरु

फाइल तस्वीर । काठमाडौं– आगामी राष्ट्रिय सम्मेलनको तयारीलाई लिएर नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भरखरै सुरु भएको छ । पार्टीको दुई दिनपछि हुने प्रदेश सम्मेलनका बारेमा पनि आज बस्ने स्थायी समितिको बैठकमा छलफल हुने ...

तीनै तहको निर्वाचन एक साथ गर्न असम्भव

काठमाडौं– निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ । निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने ...

काङ्ग्रेस १४औँ महाधिवेशनको आचार संहिता जारी (विज्ञप्ति सहित)

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले १४औँ महाधिवेशनको लागि आचार संहिता जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गर्दै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने बताएको हो । आफ्नो उमेदवारीको ...

लक्ष्मी बैंकले गर्यो दुई नयाँ शाखा विस्तार

काठमाडौं – लक्ष्मी बैंकले आफ्ना दुई नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ को शान्ति चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–५ को उर्लाबारी चोकमा छन् ।साथै, लक्ष्मी बैंकले आफ्नो ९ ...

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

नवलपुर – आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु ...

काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै,यस्ता छन् छलफलको एजेण्डा

काठमाडौ – नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दै छ । बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी ...

प्रदेश– एक र दुईका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुेन र बाँकी प्रदेशका पहाडी ...

देशभर थप २ सय ८० जनामा सङ्क्रमण, २ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै ...

माओवादी केन्द्रमा पदीय भागबण्डा भुसको आगो बन्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन पुस १० गतेदेखि १२ गतेसम्म काठमाडौं हुँदैछ । उक्तपार्टीको आगामी नेतृत्व पनि वर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने निश्चित प्रायः छ । विगत ३२ ...

सेयर बजारमा ५३ अङ्कको गिरावट, करोबार रकम पनि घट्यो

काठमाडौं – साताको चौथो दिन आज पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार आज ५३ दशमलव ३१ अङ्कले ओरालो लागेको हो । सेयर बजार ५३ दशमलव ३१ अङ्कले ओरालो लाग्दा नेप्से परिसूचक २ ...