२८ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जामा आम जनताको पहुँच सुनिश्चित हुनु नागरिको अधिकार हो र ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज ...
२८ मङि्सर २०७८, मङ्गलबार
हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री, नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद ...
२८ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षणमा २ सय २९ जना र ४ ...
२८ मङि्सर २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं– नेपाली काङ्ग्रेस सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसक्दा नेतृत्वको छिनोफानो गर्न अहिले दोस्रो चरणको मतदान सुरु भएको छ । दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेको वर्तमान ...
२८ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता डा.शशाङ्क कोइरालाले पार्टी सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो भएको भेटमा कोइरालाले देउवालाई समर्थन गर्ने बताउनुभएको हो । ...
२८ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – लामो समयसम्म रोकिएको शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले चरणवद्ध रुपमा छिट्टै विभिन्न तहको विज्ञापन गर्ने गृहकार्य सुरु गरेको छ । आयोगको कार्यतालिका अनुसार भोलि माध्यमिक तहको विज्ञापन प्रकाशित गर्ने र त्यसपछि चरणबद्घ ...
२८ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले आज मङ्गलबारदेखि सुरुभएको प्रतिनिधिसभा पहिलो बैठक नै नाराबाजी गर्दै अवरुद्ध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले रोस्ट्रम घेरेर विभिन्न नारा लगाउँदै संसदको बैठक अवरुद्ध गरेका ...
२८ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं— नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका सांसद हृदयेश त्रिपाठीले आज मङ्गलबार आफ्नो संयोजकत्वमा जनता प्रगतिशील पार्टी नामक नयाँ दलको घोषणा गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग ...
२८ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनमा सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आज दिउँसो साढे ३ बजेबाट मतदान गरिने भएको बताइएको छ । निर्वाचन समितिका अनुसार सोमबार मतदान ...
२८ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – नेपाली काङ्ग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो । ...