१४ असोज २०८१, सोमबार
भर्खरै
★   ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन ★   खोलाले बगाएका चौधरीको शव भेटियो ★   बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित ★   बागमती प्रदेशका १० जिल्लामा १ सय १६ को शव फेला ★   लेबनानमा भएको हवाई आक्रमणमा परी हमास नेताको मृत्यु ★   अस्थायी आवास निर्माणका लागि सरकारले तत्काल अनुदान उपलब्ध गराउने ★   पहिरोमा परी मृत्यु भएका छजना विद्यार्थी मध्ये तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो ★   चाडपर्व लक्षित बजार अनुगमनः दुई सातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन ★   चितवनमा साउनयता स्क्रब टाइफसबाट २ सय २९ जना सङ्क्रमित, एकको मृत्यु ★   राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा ★   सुनको मूल्य तोलामा रु एक सयले घट्यो ★   विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय ★   भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध ★   काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध ★   दुई वटा संसदीय समितिको बैठक आज बस्दै ★   म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती ★   बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा ★   मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु, आठ जना घाइते ★   वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध ★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै

राष्ट्रिय

लोकतन्त्रको रक्षा र सुशासनमा सफलता मिलोस् : वरिष्ठ नेता पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । नेता पौडेलले एकताबद्ध काङ्ग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै देउवालाई बधाई दिनुभएको हो । लोकतन्त्र ...

अर्थतन्त्रको समस्याको विषयमा सरकार जानकार छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैंकमा देखिएको लगानी योग्य रकमको अभाव तथा सञ्चितिको चापलाई हेरेर अर्थमन्त्रालयले काम गरिरहेको दाबी गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा मन्त्री शर्माले ...

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज, त्यसलगत्तै ओलीको सम्बोधन

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएकाहरूले आज शपथ लिँदैछन् । केन्द्रीय सदस्यमा मनोनीत ४४ जनाले बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले ...

मा.वि शिक्षकका लागि खुल्यो विज्ञापन

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आगामी पुस १ गते अर्थात् भोलिदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन ...

शिक्षामन्त्री पौडेलद्वारा अघि सारियो उच्च शिक्षा सुधारका पाँच योजना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारका लागि पाँच योजना अघि सार्नुभएको छ । उहाँले हिजो मङ्गलबार ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उच्च शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले गर्न सक्ने पाँच योजना ...

देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता छ : गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा ...

काङ्ग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना अपराह्नदेखि सुरु

काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि ...

काङ्ग्रेस सभापतिमा पुनः देउवा निर्वाचित

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो । सभापति ...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले लिनुभयो शपथ ग्रहण

काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ...

सभापति पदको मतगणना राति १० बजेपछि हुने, सभापतिमा देउवा पुनः निर्वाचित हुने पक्कापक्की

काठमाडौं – नेपाली काङ्ग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदानको गणना आजै राति १० बजेपछि हुने भएको छ । राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर ...