०१ पुष २०७८, बिहिबार
काठमाडौं – नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ । सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उहाँले ...
०१ पुष २०७८, बिहिबार
जनकपुरधाम – सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति नभएको स्पष्ट पार्नुभएको छ । उहाँले उक्त आरोप शतप्रतिशत झुटो भएको बताउँदै प्रेस वक्तव्य जारी गरी ओलीलाई उक्त आरोप ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ । मङ्सिर २५ गते उद्घाटन गरिएको १० प्रदेशका सम्मेलनले कार्यसमिति निर्वाचित गरेपनि केही प्रदेशले पदाधिकारी निर्वाचित ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका सबै आय सङ्कलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द गरिने भएको छ । बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय सङ्कलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताको म्याद ...
०१ पुष २०७८, बिहिबार
कनकाई – झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा गए राति बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको ...
०१ पुष २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री को हुने भन्ने आज अबेरसम्म छिनोफानो हुँदैछ । महामन्त्रीको मतगणना कतिबजेबाट सुरु गर्ने विषयमा छलफल गर्न महामन्त्रीका प्रतिनिधिहरुको बैठक बस्दैछ । काङ्ग्रेस निर्वाचन समितिले महामन्त्रीको मतगणना ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । वि.सं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी ...