१४ असोज २०८१, सोमबार
भर्खरै
★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना ★   रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी ★   द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट ★   अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट ★   तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण ★   प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन ★   जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी ★   ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती ★   महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात ★   मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति ★   जापानः निर्वाचन गर्ने तयारीमा एलडिपी नेता इसिबा

राष्ट्रिय

ललितपुर महानगरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइने : मन्त्री भुसाल

लालितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताउनुभएको छ । महानगरपालिकाको ‘१०३ औँ स्थापना दिवस’ को अवसरमा ...

बजेटको तीस प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन ...

आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं – सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) परेको पुस ४ गते सार्वजनिक विदा दिने ...

सत्ता गठनबन्धनको माध्यमबाट जनताको विकास र समृद्धि सम्भव छैन : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने दाबी गर्नुभएको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन पछिका केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित ...

सरकारले गैरसरकारी संस्थालाई सहयोगी भूमिका निर्वाह गर्नेछ : गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरूलाई तत्काल आवश्यक सुरक्षाको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, ’म यसै ...

वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र सङ्कटोन्मुख, शोधनान्तर घाटा मात्रै १ खर्ब ५० अर्ब

काठमाडौं – चालू आर्थिक वर्षको सुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र सङ्कटोन्मुख देखिएको छ । पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो अवस्थामा देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको ...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, सर्वदलीय बैठक बोलाउनेबारे छलफल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई भेटेरै बधाई तथा शुभकामना प्रदान गरेको प्रचण्डको निजी ...

एकै परिवारका तीन जनाको मृत्यु, एक जना घाइते

सप्तरी – एकै परिवारका तीन जनाको दुर्घटनामा परी मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँ नै शोकमा डुबेका छ । बिहीबार दिउँसो मोटरसाइकलमा सवार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो ...

आकाशियो पहेँलो धातुको मूल्य, एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली बजारमा पहेँलो धातुको मूल्य आकाशिएको छ । हिजो प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी ...

वेष्ट इण्डिजलाई हराउँदै पाकिस्तान टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृङ्खला क्लिन स्वीप

पाकिस्तान– घरेलु मैदानमा बिहीबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इण्डिजविरुद्धको २०८ रनको लक्ष्य ३ विकेट गुमाएर ७ बल बाँकी रहँदै पुरा गर्दै तीन टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृङ्खला क्लिन स्वीप गरेको छ । उक्त खेलमा पाकिस्तानले ...