१४ असोज २०८१, सोमबार
भर्खरै
★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता ★   पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति ★   पानी घटेपछि बाढीपीडितहरू घर फर्किए ★   ‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’ ★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

राष्ट्रिय

नेपालको प्रमुख पर्यटन प्रबर्द्धनमा तीन पालिका

काठमाडौं – नेपालका प्रमुख पर्यटकीय स्थलमा पर्ने तीन पालिका त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा लागेका छन् । चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा लागेका हुन् । भरतपुर महानगरपालिकाको अगुवाइमा ...

समाजवादी प्रेस सङ्गठनको विशेष भेला पुस ५ मा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ । उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको ...

नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित

काठमाडौं – अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै विभागले शुक्रबार प्रकाशित ...

काङ्ग्रेस महाधिवेशन : पिछडिएको क्षेत्र केन्द्रीय सदस्यमा सिंह विजयी

फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुन जंगबहादुर सिंह विजयी हुनुभएको छ । काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले २ हजार ५ सय ७७ मत ल्याएर केन्द्रीय सदस्यमा ...

शिक्षक सेवा आयोग नियमावलीको ११औं संशोधन स्वीकृत

काठमाडौं – सरकारले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेको छ । गत कार्तिक ८ गते मन्त्री परिषद्को बैठकले संशोधनका लागि क्याबिनेटको समितिमा पठाएको संशोधन प्रस्ताव आजको क्याबिनेट बैठकले स्वीकृत गरेको हो । मन्त्री ...

एमालेमा सल्लाहकारको जिम्मेवारी रावललाई

काठमाडौं – नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उमेदवार भएका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारी ...

काङ्ग्रेस महाधिवशेन : केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि सुरु

काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना अहिले १० बजेदेखि सुरु हुने भएको छ । शुक्रबार सबै पदाधिकारीको मतगणना सकिएसँगै आज बिहान १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने ...

आजको मौसम : हिमपातसँगै वर्षाको सम्भावना

काठमाडौं – देशका पहाडी तथा हिमाली भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् । पहाडी भू–भागका थोरै ...

सत्ता गठबन्धनको छलफलपछि मात्र एमसीसीबारे निर्णय हुन्छ : नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन ...

यी ६७ देशबाट आउने यात्रुले आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने : अध्यागमन विभाग

काठमाडौं – अध्यागमन विभागले अफ्रिकन मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालेको छ । नागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने ...