१४ असोज २०८१, सोमबार
भर्खरै
★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता ★   पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति ★   पानी घटेपछि बाढीपीडितहरू घर फर्किए ★   ‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’ ★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना

राष्ट्रिय

फोन रेकर्डले पत्ता लगायो हत्यारा

धनगढी– कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा भएको विभत्स हत्या भएको घटनामा संलग्न व्यक्तिहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । पच्चीस वर्षीय युवक अरुण दासको विभत्स हत्या कसरी र कोबाट भयो भन्ने सम्बन्धमा प्रहरीले ...

औषधि पसलहरु माथि औषधि व्यवस्था विभागले गर्यो कारवाही

काठमाडौं – सरकारले १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भरपाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारवाही गरेको विभागले कारवाही ...

नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्छ : यादव

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताउनुभएको छ । आज फेसबुकमार्फत उहाँले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने ...

बाघको त्रासमा सोनारीवासी

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित ...

एसईई प्रश्नपत्र छपाइबारे अन्योलता

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीबारे अझै कुनै अत्तोपत्तो छैन । विगतका वर्षहरुमा कात्तिक लाग्दादेखि नै प्रश्नपत्र तयारी सम्बन्धी काम थालिन्थ्यो । विश्वव्यापी महामारीका रुपमा फैलिंदै आएको कोभिड–१९ का कारण २०७७ सालको एसईई परीक्षा समेत ...

नेशनल लाइफ इन्स्योरेन्सले ल्यायो जीवनश्री सावधिक योजना

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ सावधिक बिमा योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै यो बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । बिमाको अवधि समाप्ति पछि ८० ...

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६ सय रुपैयाँमा ...

सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकताः प्रचण्ड

काठमाडौं – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनु भएको छ । किराँत समुदायको पर्व उधौली ...

आजदेखि ५७ जिल्लामा विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने

काठमाडौं– सरकारले आजदेखि विद्यालयका विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । उक्त खोप ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार मोडर्ना ...

काङ्ग्रेस महाधिवेशनः केन्द्रीय सदस्यको मतपरिणाम आजसम्ममा आउने

मतगणना, फाइल तस्वीरकाठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट पार्टीको ३५ खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको परिणाम अहिलेसम्म आउन सकेको छैन । खुलातर्फको केन्द्रीय सदस्य पदको लागि सानेपास्थित काङ्ग्रेस पार्टी कार्यालयमा मतगणना जारी छ । ...