१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

राष्ट्रिय

माओवादी केन्द्र बागमती प्रदेश कमिटी अध्यक्षमा सहयात्री निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ । सोमबार भएको निर्बाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित गर्दे सहयात्री निर्वाचित हुनु भएको हो । कुल २ सय ६१ ...

काङ्ग्रेस महाधिवेशनः केन्द्रीय सदस्य महिला आरक्षण कोटाबाट नौ जना निर्वाचित

काठमाडौं – नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । सोमबार साँझ सकिएको मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सचिव अधिवक्ता ...

पढ्न पाइने भयो मदन भण्डारीका चिठीपत्र

काठमाडौं – स्वर्गीय मदन भण्डारीका भूमिगतकालीन हस्तलिखित दस्तावेज सहजै अध्ययन गर्न पाइने भएको छ । राष्ट्रिय अभिलेखालय र मदन भण्डारी स्मृति प्रतिष्ठानको वेबसाइटमा ती दस्तावेज राखिँदै छन् । यही पुस १० देखि ती सामग्री वेबसाइटमा हेर्न पाइनेछ । ...

प्रतिनिधिसभाको बैठक बस्दै , यस्ता छन् सम्भावित चार कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको हो । बैठक बस्नु अघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । बिहान साढे ११ ...

विमानस्थलको स्तरोन्नतिका लागि बजेटको व्यवस्थापन भइरहेको छ : मन्त्री आले

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको ...

पैंतीस हजार बालबालिकालाई विद्यालयमै खोप

तनहुँ – तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो । विद्यालयमा अध्ययन गर्ने १२ देखि ...

एमसीसी सम्झौताबारे सरकार जिम्मेवार भएन : पूर्वअर्थमन्त्री पाण्डे

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौंताबारे सरकार जिम्मेवार नभएको आरोप लगाउनुभएको छ । उपाध्यक्ष पाण्डेले एमसीसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढङ्गले अघि नबढाए मुलुक राजनीतिक ...

प्रधानमन्त्रीद्वारा खोप स्टोरेज नगर्न र खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा ...

डा. रिजालको राजिनामा स्वीकृत, रक्षामन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौं – नेपाली काङ्ग्रसका नेता तथा रक्षामन्त्री डा.मीनेन्द्र रिजालले दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गर्नुभएको हो । राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्नुभएको छ । गत ...

अर्थमन्त्रीद्वारा अर्थतन्त्र सङ्कटमा पर्न थालेको भनेर चलिरहेको प्रचारलाई ‘नियोजित हल्ला’को संज्ञा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्न थालेको भनेर चलिरहेको प्रचारलाई ‘नियोजित हल्ला’को संज्ञा दिनुभएको छ । आज अर्थमन्त्रालयमा आयोजित पुँजीगत खर्चसम्बन्धी कुराहरुबारे छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकको अर्थतन्त्रका सूचकहरूमा सङ्कट ...