१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

राष्ट्रिय

नेपालमा थप २ सय ३६ जनामा कोरोना सङ्क्रमण, २ सय ७२ सङ्क्रमणमुक्त, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ पीसीआर तथा ४ हजार ४३ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा २ सय ...

हाम्रो धारणा राष्ट्रिय सहमति नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने हो : प्रवक्ता महरा

काठमाडौं – नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे पार्टीको धारणा एउटै रहेको बताएको छ । आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले परिमार्जन नगरी ...

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी पूरा, सम्मेलनको लोगो सार्वजनिक

काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पेरिसडाँडामा आज बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिनुभयो । ...

प्रतिनिधिसभाको बैठकद्वारा चार अध्यादेश स्वीकृत, अर्को बैठक १८ गतेका लागि तय

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच सञ्चालित ...

घट्दो क्रममा सुनको मूल्य, कति छ त प्रतितोला ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । पछिल्ला केही दिनयता नेपालमा सुनको मूल्य घट्दो क्रममा रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय ...

एमालेको अवरोधका बीच आजपनि संसद बैठक बस्दै

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो बस्दैछ । आज बस्ने बैठकमा चार वटा अध्यादेश पेस गरिने कार्यसूची रहेको छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । एमाले ...

कोरोना भाइरसबाट आज तीन जनाको मृत्यु, दुई सय ९० जना सङ्क्रमित

काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ पीसीआर र ४ हजार ...

विश्व स्वास्थ्य सङ्गठनद्वारा बिदाको योजना रद्द गर्न आग्रह

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्नो बिदाको योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ विश्व ...

चालू आवको पाँच महिना ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं – चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा ...

साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान

काठमाडौं – सरकारले साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको ...