०८ पुष २०७८, बिहिबार
चितवन – आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । ...
०८ पुष २०७८, बिहिबार
कास्की – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने बताएका छन् । ‘धर्म, संस्कृति हाम्रो परम्परा ः संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित थकाली युवा परिवार नेपालको आयोजनामा बुधबारदेखि ...
०८ पुष २०७८, बिहिबार
विराटनगर – नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनुभएको छ । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नेम्वाङले १ सय ६९ मत प्राप्त गर्नुभएको थियो । मेन्याङ्बोले ...
०८ पुष २०७८, बिहिबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा ...
०७ पुष २०७८, बुधबार
जनकपुरधाम – नेपाली काङ्ग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद ...
०७ पुष २०७८, बुधबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विश्वव्यापी चुनौतीका रुपमा देखा परेको कोरोना भाइरस नियन्त्रणमा सरकार क्रियाशील रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा उनले छिटोभन्दा छिटो नेपाललाई कोरोनामुक्त पार्ने ध्येयका ...
०७ पुष २०७८, बुधबार
काठमाडौं– नेपाली काङ्ग्रेसको भरखरै सम्पन्न १४ औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा यही पुष १० गते शनिबार पहिलो केन्द्रीय ...
०७ पुष २०७८, बुधबार
काठमाडौं – नेपालमा फेरि एक जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ती ...
०७ पुष २०७८, बुधबार
जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल एमालेलाई जनता आफैँले दण्डित गर्ने बताउनुभएको छ । आज बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले संसद् ...
०७ पुष २०७८, बुधबार
बनेपा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । उहाँले स्थानीय ...