१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

राष्ट्रिय

देशभर चिसो बढ्ने क्रम जारी, हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना

प्रतिकात्मक तस्वीर काठमाडौं – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तराईका भूभागहरुमा बिहानको ...

राष्ट्रिय सम्मेलनमा पेश हुने दस्तावेजमाथि छलफल गर्न स्थायी समितिको बैठक बोलाइयो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुहुने दस्तावेजमा छलफल गर्न स्थायी समितिको बैठक बस्ने भएको छ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो आइतबारदेखि तीन दिनसम्म राजधानीमा हुने ...

कोरोना भाइरसबाट दुईको मृत्यु, २९३ जना सङ्क्रमित

काठमाडौं– बिहीबार देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २९३ जनामा व्यक्तिहरु सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज दुई जनाको मृत्युभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ ...

उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १४८ जना सङ्क्रमित

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । आज पुष्टिभएका मध्ये काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ जना रहेका ...

प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउने नेपाल बारको दावी

फाइल तस्वीर काठमाडौं – गत कार्तिक ८ गतेदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसनले महाअभियोग लाग्नसक्ने बताएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज सर्वोच्च परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनेक्रममा उक्त ...

सहज वातावरण भए एसईई परीक्षा भौतिक रुपमै गर्ने बोर्डको तयारी

लक्ष्मी बास्कोटा सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भौतिक रुपमा लिने तयारी गरेको छ । विद्यार्थीहरुलाई भौतिक रुपमा परीक्षा हलमा उपस्थित हुनेगरी आगामी चैन या बैशाख महिनामा एसईई लिने तयारी गर्न लागिएको हो । ...

मनकामना केबलकार नियमित सञ्चालनमा

फाइल तस्वीर चितवन – नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो । मनकामना दर्शन ...

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो । दुर्घटनामा ...

पुनर्निर्माणका काममा बजेटको अभाव हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट क्षति भएर पुनर्निर्माण गर्न बाँकी भौतिक संरचनाको तत्काल पुनर्निर्माण गरिसक्ने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको २१ औँ बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले पुनर्निर्माणका काममा बजेटका अभाव हुन नदिने ...

सालकको खपटासहित दुई युवक पक्राउ

मन्थली – रामेछापको मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा रहेका छन् । सुराकीको आधारमा आरोपीहरुको घर ...