०२ पुष २०७८, शुक्रबार
काठमाडौं– नेकपा (एमाले) का नवनिर्वाचित महासचिव शङ्कर पोखरेलले पत्रकार सम्मेलन गर्न लागेका छन् । मङ्सिर २५ र २६ गते बसेको पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज शुक्रबार दिउँसो साढे १ बजे ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनर्पूर्ति ‘प्याकेज’ घोषणा गरेको छ । अन्तर्राष्ट्रिय विकास सङ्घबाट प्रवाह ...
०२ पुष २०७८, शुक्रबार
झापा – आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नं को मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – नेकपा (एमाले)ले अन्तरपार्टी निर्देशिका जारी गरेको छ । महासचिव शङ्कर पोखरेलले अन्तर पार्टी निर्देशन–१ (अपानि) जारी जानकारी दिँदै केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र प्रदेश तथा जिल्ला कमिटीले पठाइएको जानकारी गराउनुभएको छ । अपानिमा ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – देशका विभिन्न भागमा आज हिमपात र वर्षा हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा बुझाउनुभएको छ । नेपाली काङ्ग्रेसको महामन्त्रीमा पराजित भएपछि उहाँले राजीनामा बुझाउनुभएको हो । महामन्त्रीको अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै रक्षामन्त्री रिजालले सिंहदरबार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १ सय ६० जना र ३ हजार ७ ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – कोरोना भाइरस विरूद्धको एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार मात्रा खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट आगामी नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत महामन्त्री पदको मतगणना काम पार्टी कार्यालय सानेपामा भैरहेको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार गगनकुमार थापा सबैभन्दा अगाडि देखिएका छन् । ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – नेपालमा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । यसै साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ ...