१४ असोज २०८१, सोमबार
भर्खरै
★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता ★   पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति ★   पानी घटेपछि बाढीपीडितहरू घर फर्किए ★   ‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’ ★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

राष्ट्रिय

नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित

काठमाडौं – बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ । बहुक्षेत्रीय पोषण योजना ...

सर्वदलीय बैठकको तयारीमा जुट्न शीर्षनेताहरुसँग भेट्दै देउवा, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अवरोध हटाउने लगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुट्नुभएको छ । आज सत्ता ...

काङ्ग्रेस केन्द्रीय सदस्यको मतगणना आजै

काठमाडौं – नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना आजै सुरु गरिने भएको छ । सह–महामन्त्री पदको मतगणना सकिएपछि केन्द्रीय सदस्यको मत गन्न लागिएको हो । काङ्ग्रेस केन्द्रीय निर्वाचन ...

पौडेलसहित २९ जना द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं – सरकारले २९ जना द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज आयोजित पत्रकार सम्मेलनमा २९ जना द्वन्द्वपीडितहरुलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको बताउनुभएको ...

देउवा प्यानलका राठौर सह–महामन्त्रीमा निर्वाचित

काठमाडौं – नेपाली काङ्ग्रेसको सह–महामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनबाट खस आर्य क्लस्टरबाट राठौर सह–महामन्त्रीमा निर्वाचित हुनुभएको हो । देवराज चालिसेलाई पराजित गर्दै शेरबहादुर देउवा प्यानलका राठौर सह–महामन्त्रीमा निर्वाचित हुनुभएको काङ्ग्रेसको ...

देशभर थप २ सय ७४ जनामा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

ललितपुर महानगरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइने : मन्त्री भुसाल

लालितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताउनुभएको छ । महानगरपालिकाको ‘१०३ औँ स्थापना दिवस’ को अवसरमा ...

बजेटको तीस प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन ...

आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं – सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) परेको पुस ४ गते सार्वजनिक विदा दिने ...

सत्ता गठनबन्धनको माध्यमबाट जनताको विकास र समृद्धि सम्भव छैन : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने दाबी गर्नुभएको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन पछिका केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित ...