१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

राष्ट्रिय

निर्वाचन आयोगद्वारा मतदाता नामावली अध्यावधिक गर्दै

काठमाडौं– पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाखभन्दा बढी मतदाताहरु थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजार नयाँ मतदाताको नाम दर्ता भएको छ । पहिलो चरणमा तीन ...

पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा एमसीसीबारे निर्णयमा पुग्न कार्यदल गठन

फाइल तस्वीरकाठमाडौं– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुङ्गो लगाउन पाँच दलीय गठबन्धनले तीन सदस्यीय एक कार्यदल गठन गरेको छ । गठबन्धन दलको आज दिउँसो बसेको बैठकले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, ...

नेकपा (एस) का अध्यक्ष सर्वदलीय बैठक सुरु भए लगतै बैठक छोडेर निस्किए

फाइल तस्वीर काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सर्वदलीय बैठक सुरुभएपछि बैठकस्थलबाट बाहिरिनु भएको छ । निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको सर्वदलीय बैठकमा आफ्नो अर्को कार्यक्रम रहेको जानकारी गराएर अध्यक्ष नेपाल ...

परीक्षणको दर कम हुँदा सङ्क्रमितको सङ्ख्या पनि कम

काठमाडौं– आज पछिल्लो २४ घण्टामा देशभर गरी थप एक सय ८१ जना कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उक्त सङ्ख्याका सङ्क्रमित फेला भएका हुन् । पीसीआर ...

संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व हो : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । आइतबार १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको ...

फोन रेकर्डले पत्ता लगायो हत्यारा

धनगढी– कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा भएको विभत्स हत्या भएको घटनामा संलग्न व्यक्तिहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । पच्चीस वर्षीय युवक अरुण दासको विभत्स हत्या कसरी र कोबाट भयो भन्ने सम्बन्धमा प्रहरीले ...

औषधि पसलहरु माथि औषधि व्यवस्था विभागले गर्यो कारवाही

काठमाडौं – सरकारले १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भरपाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारवाही गरेको विभागले कारवाही ...

नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्छ : यादव

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताउनुभएको छ । आज फेसबुकमार्फत उहाँले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने ...

बाघको त्रासमा सोनारीवासी

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित ...

एसईई प्रश्नपत्र छपाइबारे अन्योलता

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीबारे अझै कुनै अत्तोपत्तो छैन । विगतका वर्षहरुमा कात्तिक लाग्दादेखि नै प्रश्नपत्र तयारी सम्बन्धी काम थालिन्थ्यो । विश्वव्यापी महामारीका रुपमा फैलिंदै आएको कोभिड–१९ का कारण २०७७ सालको एसईई परीक्षा समेत ...