१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

राष्ट्रिय

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

जनकपुर – गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ । आज जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै त्यसलाई अगाडि बढाउनु सरकारको दायित्व ...

जबराले डाकेको बैठक बहिष्कार गर्न नेपाल बारको खबरदारी

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको न्याय सेवाको बैठकमा नजान कानुन मन्त्रालय र महान्यायाधीवक्ताको कार्यालयलाई नेपाल बार एशोशिएसनले खबरदारी गरेको छ । प्रधानन्यायाधीश जबरा आफनो कार्यसम्पादनमा पूर्ण असफल भइसकेकाले अब उनले बोलाएको न्याय सेवाको बैठकको ...

चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि कुटपिट

काठमाडौं – काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुटपिट गरेका छन् । विद्यार्थीहरुले ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । स्नातक तहको आन्तरिक ...

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाडौं – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । २०७० सालदेखि कार्यरत पाण्डेले ...

पुल भाँच्चिँदा टिपर चालकको मृत्यु

ललितपुर – ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल गएराति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ...

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

फाइल तस्वीर काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले तीन तहका पाठ्यक्रम तयार गरी सोहीअनुसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कुल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण ...

भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते

डोटी – जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट ...

पुष लागेदेखि नै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै, आज ...

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’

फाइल तस्वीर म्याग्दी – गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी ...

मतदाता नामावली सङ्कलनमा सहयोग पु¥याउन निर्वाचन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न राजनीतिक दललगायत सबैमा अपिल गरेको ...