०७ पुष २०७८, बुधबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ पीसीआर तथा ४ हजार ४३ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा २ सय ...
०७ पुष २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे पार्टीको धारणा एउटै रहेको बताएको छ । आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले परिमार्जन नगरी ...
०७ पुष २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पेरिसडाँडामा आज बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिनुभयो । ...
०७ पुष २०७८, बुधबार
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच सञ्चालित ...
०७ पुष २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । पछिल्ला केही दिनयता नेपालमा सुनको मूल्य घट्दो क्रममा रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय ...
०७ पुष २०७८, बुधबार
काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो बस्दैछ । आज बस्ने बैठकमा चार वटा अध्यादेश पेस गरिने कार्यसूची रहेको छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । एमाले ...
०६ पुष २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ पीसीआर र ४ हजार ...
०६ पुष २०७८, मङ्गलबार
काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्नो बिदाको योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ विश्व ...
०६ पुष २०७८, मङ्गलबार
काठमाडौं – चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा ...
०६ पुष २०७८, मङ्गलबार
काठमाडौं – सरकारले साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको ...