१७ असोज २०८१, बिहिबार
भर्खरै
★   बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति ★   कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी ★   कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै ★   ‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’ ★   ‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’ ★   दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसवर्ष घट्यो ★   प्रधानमन्त्री ओली र बङ्गलादेशका मन्त्री हसनबीच शिष्टाचार भेट ★   हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ★   सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ★   नेत्रज्योति सङ्घद्वारा बाल सेवाघरमा आँखा परीक्षण ★   विपद् र हाम्रो बिग्रिएको बानी ★   हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो ★   बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो ★   बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै ★   गोरखा दरबारमा विधिपूर्वक राखियो जमरा ★   बडादसैँका पहिलो लिन आज वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना ★   गर्भवतीको हेलिकप्टरबाट उद्धार ★   सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर ★   बाढीपहिरोबाट तनहुँमा एक करोडभन्दा बढीको क्षति ★   देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो

राष्ट्रिय

यी विषयवस्तुमा केन्द्रित रहेर पार्टीको धारणा सार्वजनिक गर्दै एकीकृत समाजवादी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधवकुमार नेपालले एमसीसी, स्थानीय तहको निर्वाचनलगायत विषयमा पार्टीको धारणा ...

सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् : राष्ट्रपति भण्डारी

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्री पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी महाशिवरात्री पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै ...

सांस्कृतिक पर्व महाशिवरात्रीले नेपालीबीच राष्ट्रिय एकताको आधार स्तम्भ निर्माण गर्दछ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए ...

आजको मौसम : देशका पहाडी भू–भागमा हल्का वर्षा, अन्य स्थानको मौसम सफा रहने

काठमाडौं – देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आज दिउँसोको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ...

देशभर थप १ सय ८० जना सङ्क्रमित, ४ सय सङ्क्रमणमुक्त,एकको निधन

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ८ हजार ३ सय ४१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण ...

मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

प्रतिकात्मक तस्वीरबिर्तामोड – झापाको अर्जुनधारा नगरपालिका–९ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ५८ वर्षीय राजेन्द्र थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ...

देश र जनताको हित बाहेक नेतृत्वको अरू कुनै स्वार्थ छैन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट जोगिएको बताएको छ । हिजो साँझ प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गरिएपछि प्रचण्ड सचिवालयबाट उक्त भनाइ ...

बनेपा बजारमा शङ्कास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध, नेपाली सेनाको टोली घटनास्थलमा

काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा आज शङ्कास्पद वस्तु फेला परेको छ । अरनिको राजमार्गअन्तर्गत बनेपा, पुलबजारमा शङ्कास्पद वस्तु फेलापरेको हो । उक्त वस्तुका कारण अहिले अरनिको राजमार्ग अवरुद्ध छ । अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको ...

एमसीसीको विरोधमा छ दलद्वारा गरिएको बन्दको प्रभावः दूधको गाडीदेखि तीन वटा बसमा तोडफोड

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आज ६ वटा कम्युनिस्ट सङ्गठन र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह ...

गृहमन्त्रीद्वारा सुरक्षा प्रदान गर्ने निकायलाई धन्यवाद, आन्दोलनमा घाइते भएकाप्रति शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा ...