१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक ★   राहत सामग्री नपाएको बाढीपीडितको गुनासो ★   अध्यक्ष दाहालद्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिसँग छलफल ★   साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार ★   मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी ★   राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता ★   बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान ★   नागरिकलाई सहज रुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह ★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड

राष्ट्रिय

जसपाको घोषणापत्र : प्रत्येक नगरमा ५ सय युवालाई रोजगारी, माविसम्मको शिक्षा निःशुल्क

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा प्रत्येक वडामा ५० र नगरपालिकामा ५ सय जना युवालाई रोजगारी दिने कुरा उल्लेख गरिएको छ । ...

मालपोत अधिकृत नै डेढ लाख घुससहित अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ – जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । बाबुका ...

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य भने स्थिर

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर एक लाख ५ सयमा कारोबार भइरहेको छ ...

सर्वाधिक महँगो लागुऔषधसहित विमानस्थलबाट दुई महिला पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय महिला ३५ वर्षीया लाल्नुपुई र जाम्बियाकी ३५ वर्षीया कपुटुला अविर्साग रहेकी छन् । कपुटला कतार एयरलाइन्सको विमानबाट ...

पूर्वमन्त्री झाको निधन

काठमाडौं – मधेश प्रदेशकी सांसद तथा पूर्वमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज आइतबार बिहान निधन भएको हो । सांसद झाको रानीवारीस्थित आफ्नै घरमा मृत्यु भएको हो । उहाँ ...

धादिङका तेह्रवटै स्थानीय तहमा लाग्यो उम्मेदवारको टुङ्गो (हेरौं कहाँबाट को–को परे)

धादिङ – धादिङ जिल्लाका स्थानीय तहमा गठबन्धनले भागबण्डाको टुङ्गो लगाएको छ । प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले स्थानीय निर्वाचनको भागबण्डाबारे उम्मेदवारको टुङ्गो लगाएको हो । दुईवटा नगरपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा एक नगरपालिकासहित ...

काठमाडौंका मतदातासँग बालेनको प्रतिबद्धताः डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना (पूर्णपाठ)

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयरको स्वतन्त्र उम्मेदवार बनेका –यापर बालेन साहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार बालेनले आज आइतबार बिहान काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिबद्धतापत्र ...

बिन्ध्यवासिनी हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन खुला

काठमाडौं – बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ)को ...

मेलम्ची आयोजनाको पानी आजबाट वितरण सुरू

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौं उपत्यकामा पुनः वितरण सुरू गरिएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताहरुको धारामा पुगेको हो ...

आज र भोलि उम्मेदवारको मनोनयन दर्ता

फाइल तस्वीरकाठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले गत महिना निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशित गरे अनुरुप आज र भोली गरी उम्मेदवारी मनोनयनको लागि ...