१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्दैछ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सङ्घीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भैरहेको छ । आज पनि प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरजोमसोम– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरबुटवल – स्थानीय तहको निर्वाचन अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको निर्वाचनको मत गणनाको अन्तिम नतिजा सार्वजनिक भए छ । उक्त नगरपालिकाको प्रमुखमा नेपाली काङग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ । नवनिर्वाचित मेयर खाँड नेकपा ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – देशकै राजधानी र ठूलो महानगरमानिने काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित साहले नेपाली काङ्ग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौंको नगरप्रमुख बन्नु भएको ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्बिर ।काठमाडौं – बारा जिल्लाको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले आज बिहीबार गरेको फैसलालाई नेकपा (एमाले) ले ‘दुर्भाग्यपूर्ण’ कडा टिप्पणी गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बाराको निजगढमा ...
१२ जेठ २०७९, बिहिबार
काठमाडौं – नेपालमा हराउँदै गएको कोरोना भाइरसको सङ्क्रमण पुनः सक्रिय हुन थालेको हो कि भन्ने सङ्केत देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको स्वाब परीक्षणबाट २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएएको स्वास्थ्य ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन फैसला गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिंदै आएको बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई सर्वोच्चले बदर गरिदिएको हो । बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा, ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतले पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याइदिएको छ । श्रीमती हत्याको कसुर लागेका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी कोइरालालाई थुना मुक्त गर्न सर्वोच्चले नै फैसला गरेको थियो ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा सांसद् झलनाथ खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू भएको तर अझै कतिपय विषयहरु नसमेटिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आज ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रियसभा बैठकले राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकले विभिन्न विषयगत समितिहरुमा रहने सदस्यहरुको नाम छनोट गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा समितिमा ...