१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको निर्वाचनबाट देशभर ३५ हजार २२१ जना जनप्रतिनिधिहरु निर्वाचन हुनेछन् । महानगरपालिकादेखि गाउँपालिकासम्मका जनप्रतिनिधिहरु चयन गर्नका लागि वैशाख ३० गते निर्वाचन भएको थियो । उक्त निर्वाचनको हालसम्मको नतिजा अनुसार ३५ हजार ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको वैशाख ३० गते सम्पन्न काठमाडौं महानगरपालिकाको निर्वाचनको मत गणनाको कार्य जारी छ । काठमाडौं महानगरपालिकामा कुल खसेको मतमध्ये अहिलेसम्म एक लाख ८४ हजारभन्दा बढी मतगणना भइसकेको छ । मत गणना ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नौं महिनाको संसद अवरुद्ध पछि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनु भएको छ । ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरललितपुर– साझा यातायातले राजधानीका सडकमा विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । साझा यातायातले चीनमा निर्मित विद्युतीय बसहरुको परीक्षण गरी छिटै व्यवसायिक सेवा सञ्चालन लागेको हो । साझाले विद्युतीय बस सञ्चालनका लागि आवश्यक ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाको मत गणनाको कार्य अझै जारी छ । आज साँझसम्ममा यस महानगरको जित हारको औपचारिक नतिजा सार्वजनिक हुने बलियो आधार देखिंदै गर्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो सुरुदेखिको अग्रतालाई ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरहुम्ला– राजधानीबाट दूरदराजमा रहेको हुम्लाको यात्रा गर्न त्यति सहज छैन । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – मुलुकका ७५३ वटा स्थानीय तहको हालै सम्पन्न निर्वाचनको मतगणनाको नतिजा आउन अझै बाँकी छ । अहिलेसम्म ७४९ वटा पालिकाको अन्तिम नतिजा आइसकेको छ । काठमाडौं महानगरपालिका सहित ४ पालिकाको नतिजा आउन बाँकी ...
११ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार घटनाको विषयमा विद्यमान कानुनमा रहेको हद म्याद तत्काल हटाउने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आज बुधबार नेपाली काङ्ग्रेसका महिला नेताहरूसँग कुरा गर्दै बलात्कार घटनाको हद म्याद तत्काल ...
११ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – हालैसम्पन्न स्थानीय तहको निर्वाचनको नतिजाबाट सत्ता गठबन्धनका सदस्य पार्टीहरुको सम्बन्धमा चिसोपन देखिएको छ । मुख्यगरी नेपाली काङ्ग्रेसले गठबन्धनका उम्मेदवारहरुलाई भोट नहालेर आफ्ना उम्मेदवारहरुले पराजय भोग्नु परेको गठबन्धन घटक दलहरुको आन्तरिक विश्लेषण छ ...
११ जेठ २०७९, बुधबार
ललितपुर – ललितपुर महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले नगर प्रमुख महर्जनलाई आज बुधबार पद तथा गोपनीयता शपथ गराउनु भएको हो । ललितपुर ...