१९ असोज २०८१, शनिबार
भर्खरै
★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता ★   बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’ ★   च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म ★   देशभर मनसुनी वायुसँगै भारत र बङ्गलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता ★   पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत ★   बाढीपीडित किसानको गुनासोः स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन ★   बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण ★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

राष्ट्रिय

देशका छ वटै महानगरको प्रमुखमा एमाले विमुख, ११ वटा उपमहानगरमध्ये ३ वटामा विजयी

काठमाडौं– वैशाख ३० गते सम्पन्न देशका ७५३ वटा पालिकामा भएको निर्वाचनको नतिजा आउन अझैबाँकी छ । अहिलेसम्म ७४६ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक भैकेको छ भने काठमाडौं महानगरपालिकालगायत ७ वटा पालिकाहरुको अन्तिम नतिजा आउन बाँकी ...

पार्टीको पराजयपछि मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा

काठमाडौं – स्थानीय तहको निर्वाचनमा विवेशील साझा पार्टीको पराजयपछि रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा पार्टीले बेहोरेको निराशाजनक परिणामको जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट ...

सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं –साताको चौथो दिन आज बुधबार सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । केही दिन यता स्थिर रहेको सुन–चाँदीको मूल्य आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन दुई सय रूपैयाँका ...

स्थानीय निर्वाचन : ७४५ पालिकाको मतपरिणाम सार्वजनिक, आठ नगरको परिणाम घोषणा हुन बाँकी

काठमाडौं – गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । जसअन्तर्गत अब विभिन्न आठ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट ...

बसको ठक्करबाट दुई प्रहरीको मृत्यु

झापा – झापामा यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को १ ख ७१८७ नं को झुल्केदेवी यातायात (बस) ले प्रदेश १–०२०४०प ७१४९ नं ...

मेयर बन्ने सपना बोकेर प्रदेशसभा सदस्य त्यागेकाहरुको सपना अधुरै

फाइल तस्वीरचितवन – नगरपालिकाको मेयर बन्ने अभिलाषा लिएर प्रदेशसभा सदस्यबाट राजिनामा दिएर चितवनको भरतपुर महानगरपालिकाको मेयरमा उठ्नु भएका विजय सुवेदी, काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित र रौतहटको गढीमाई नगरपालिकाको मेयर पदका उम्मेदवार शेख अबुलकलाम ...

पोखरा महानगरपालिकाको मेयरमा आचार्य र उपमेयरमा गुरुङ निर्वाचित

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एवम् सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ । आचार्य एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछिपार्दै पोखरा महानगरपालिकाको मेयरमा पाँच ...

नेपाली फुटबलको राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी नवयुगलाई

फाइल तस्वीरकाठमाडौं – नेपाली फुटबलको राष्ट्रिय टिमका कप्तान किरण लिम्बु यसपटक राष्ट्रिय टिममा नअटाएपछि एन्फाले नवयुग श्रेष्ठलाई राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी लिएको छ । एन्फाले आजमात्रै नवयुगलाई राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी दिएको हो । ...

काठमाडौंमा बालेन्द्र विजय उन्मुख, भारी मतको अग्रता

फाइल तस्वीर ।काठमाडौं – देशकै ठूलो र पूरानो काठमाडौं महानगरपालिकाको मत गणनाको नतिजा सुन्न अझै दुई दिन पर्खनु भने छ । महानगरपालिकाको मत गणनाको काम भैरहेको छ । प्राप्त पछिल्लो मत गणनाको तथ्याङ्क अनुसार मेयर ...

सरकारको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि संसद्मा छलफल हुने

फाइल तस्वीर ।काठमाडौं – प्रतिनिधिसभाको आगामी बैठक बिहीबार बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजको प्रतिनिधिसभा बैठकमार्फत् सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ...