१९ असोज २०८१, शनिबार
भर्खरै
★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता ★   बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’ ★   च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म ★   देशभर मनसुनी वायुसँगै भारत र बङ्गलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता ★   पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत ★   बाढीपीडित किसानको गुनासोः स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन ★   बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण ★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

राष्ट्रिय

आजदेखि हट्यो आचारसंहिता

फाइल तस्वीर ।काठमाडौं – निर्वाचन आयोगले आजदेखि आचारसंहिता हटाएको छ । गत वैशाख ३० गते सम्पन्न भएको ७५३ स्थानीय तहको निर्वाचनको नतिजा केही बाहेक ७४२ वटाको सार्वजनिक भैसकेको र भोलिसम्ममा बाँकी पालिकाहरुको पनि नतिजा आइसक्ने ...

नीति तथा कार्यक्रमले राज्य र समाजका अधिकतम् समस्यालाई सम्बोधन गरेको छः अध्यक्ष नेपाल

फाइल तस्वीर ।काठमाडौं – सत्ता गठबन्धनको एक घटक एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले देशको समस्या सम्बोधन गरेको बताउनु भएको छ । ...

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाएको छ । त्यसअघि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा ...

बस दुर्घटनामा परी दुईजनाको मृत्यु, चार घाइते

कैलाली – कैलालीमा सोमबार साँझ बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक लम्कीचुहा–२ का २० वर्षीय पारस खत्री रहेको प्रहरीले जनाएको छ । जिल्लाको ...

घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन गरिने बताउनुभएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराई नेतृत्वको टोलीसँग आज मङ्गलबार भएको भेटमा गृहमन्त्री खाँणले गत वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा ...

सेन्ट लरेन्सका विद्यार्थीहरु आन्दोलनमा, कोअर्डिनेटरबाटै विद्यार्थीमाथि यौन दुर्व्यवहार

काठमाडौं – काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेजको कोअर्डिनेटर जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत ...

अपर हेवाखोला हाइड्रोको आईपीओ आजदेखि खुल्ला

काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओ खुलेको छ । आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरी आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय अङ्कित मूल्य प्रतिकित्ताका दरले ५ लाख ...

घाँटी रेटी हत्या गरेको आरोपमा दुई युवक पक्राउ

फाइल तस्वीर वीरगञ्ज – बाराको जितपुर सिमरा–१०, बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२० का २० वर्षीय शेखनवि आलम ...

भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने नवनिर्वाचित मेयरको उद्घोष

फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकाको नगरप्रमुखमा विजयी भएपछि रेणु दाहालले आफ्नो अघिल्लो कार्यकालमा थालनी गरेका बाँकी कामहरुलाई पूरा गर्ने र महानगरवासीहरुको काम गर्न निरन्तर खटिने बताउनु भएको छ । आगामी पाँच वर्षको लागि मेयरमा निर्वाचित ...

ललितपुर महानगरको मतपरिणाम साँझसम्म आउने, चिरिबाबुको जित सुनिश्चित

ललितपुर – कुल ८५ हजार ८ सय ६१ मत खसेको ललितपुर महानगरपालिकामा हालसम्म ७९ हजार ८ सय ६३ मत गणना सम्पन्न भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ...