१५ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा नेपाललाई सडक मानव मुक्त राष्ट्र बनाइने उल्लेख गर्नु भएको छ । द्रुतमार्ग निर्माण कार्य तीन वर्षमा सम्पन्न गर्ने र पूर्वपश्चिम राजमार्ग विस्तार गर्ने कार्यका ...
१५ जेठ २०७९, आइतबार
नेपाली सेनाको हेलिकप्टर, फाइल तस्वीरपोखरा – आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको नाइन एन–एइटी ट्वीनटर विमान मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको जनाइएको छ । स्थानीयले खबर गरेपछि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको नेपाली ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । भोलि सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डले जनाएको छ । सोमबार बिहान ८ ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ औँ गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । आज आइतबार बिहान शुभकामना ...
१५ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – सरकारले आज आइतबार सार्वजनिक गर्न लागेको बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सरकारका अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० ...
१५ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – जोमसोमका लागि आइतबार बिहान पोखराबाट उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ । चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो । चालकदलका ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च ...
१५ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – पोखराबाट मुस्ताङको जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । आज आइतबार बिहान करिब ९:५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको उक्त विमान सम्पर्कविहीन भएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ...
१५ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौ– स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सरकारले तालिम दिने भएको छ । स्थानीय तहलाई चुस्त र प्रभावकारी बनाइ जनतालाई सेवा दिन सरकारले जनप्रतिनिधिहरुलाई तालिम दिने व्यवस्था गर्न लागेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन ...
१५ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताउनु भएको छ । गणतन्त्र दिवसको अवधारमा आज शुभकामना सन्देश दिंदै अध्यक्ष ...