१९ असोज २०८१, शनिबार
भर्खरै
★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष ★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता ★   बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’ ★   च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म ★   देशभर मनसुनी वायुसँगै भारत र बङ्गलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता ★   पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत ★   बाढीपीडित किसानको गुनासोः स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

राष्ट्रिय

हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

तस्वीर नेपाली सेना ।पोखरा – हिजो बिहान पोखराबाट चालक दलका सदस्यसहित २२ जना यात्रु बोकेर जोमसोम उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार मुस्ताङको थासाङ–२ ...

तारा एयरको हराइरहेको विमान भेटियो, पूर्णविवरण आउन बाँकी

फाइल तस्वीरपोखरा – हिजो आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज नेपाली सेनाको खोजी टोलिले फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले उक्त कुराको जानकारी गराउनु भएको हो । हराइ रहेको जहाजको ...

काठमाडौं महानगरका मेयर, उपमेयरलगायतका जनप्रतिनिधिले आज शपथ लिंदै

फाइल तस्वीरकाठमाडौं – निर्वाचनको नतिजा सार्वजनिक भएको पाँच दिनपछि आज सोमबार काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं ...

प्रतिकुल मौसमका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य स्थगित

काठमाडौं – आज बिहान पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन तारा एयर जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको भन्ने स्थानीयबाट प्राप्त खबरपछि खोजिकार्यका लागि त्यसतर्फ गएको नेपाली सेनाको हेलिकप्टर अन्धकार ...

सरकारको लक्ष्यः आर्थिक वृद्धिदर ८ प्रतिशत, मूल्यवृद्धि ७ प्रतिशतभन्दा कम

फाइल तस्वीरकाठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्मामार्फत् आज आइतबार सार्वजनिक गरिएको बजेट वक्तव्यमार्फत् ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको हो । यसैगरी ...

सरकारद्वारा इन्धनको मूल्य १० प्रतिशत घटाउने घोषणा

फाइल तस्वीरकाठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने कुराको जानकारी आज सङ्घीय संसदको संयुक्त बैठकमा जानकारी ...

नि:शुल्क मिर्गौला प्रत्यारोपणदेखि क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजारसम्म भत्ताको व्यवस्था

काठमाडौं – सरकारले मिर्गौला रोगबाट ग्रसित बिरामीहरूको लागि नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ । सरकारले गरिब, विपन्न र निमुखा परिवारका मिर्गौला रोगीहरूलाई ...

साउन १ गतेदेखि कर्मचारीको तलब १५ प्रतिशत बढ्ने

फाइल तस्वीरकाठमाडौं– सरकारले निजामती, सेना, प्रहरी, शिक्षक लगायकका कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुको तलब वृद्धिको घोषणा गर्नुु भएको हो । यस्तै ...

बजेट भाषण: शिक्षातर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रूपैयाँ अनुदान

काठमाडौं – सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत आगामी आर्थिक वर्षको उक्त जानकारी दिनुभएको हो । सरकारले शिक्षातर्फ प्रत्येक ...

पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गरिने

फाइल फोटोकाठमाडौ – सरकारले आगामी वर्ष नेपालमा १० लाख पर्यटकहरु भित्र्याउने महत्वाकाङक्षी लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै यस्तो लक्ष्य रहेको उल्लेख गरिएको ...