२० असोज २०८१, आइतबार
भर्खरै
★   अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण ★   सडक माथिबाट ढुङ्गा खसेर लाग्दा गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते ★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट ★   श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग ★   बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता ★   जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे ★   पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार ★   आजको मौसमः निष्कृया बन्दै मनसुन ★   बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति ★   राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर ★   बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा ★   गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’ ★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै ★   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते हुने ★   विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति गरिंदै ★   सरकारले तत्काल विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छः अध्यक्ष नेपाल ★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो

राष्ट्रिय

आगामी सङ्घीय र प्रादेशीक निर्वाचनमा एमाले बहुमत ल्याएर विजयी हुन्छः ओली

फाइल तस्वीरकाठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको ...

राष्ट्र बैंकद्वारा सम्पती शुद्धिकरण व्यवस्थामा संशोधन, उच्च पदस्थ व्यक्तिको खाता निगरानीको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले व्यापारीदेखि उच्च पदस्थ व्यक्तिहरुको बैंक खातामा निगरानी बढाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृति परिपत्र २०७८ को सम्पती शुद्धिकरण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै एकाघर परिवारको समेत विवरण सङ्कलन हुने ...

विमानस्थलको विशिष्ट कक्ष कलाकारलाई पनि प्रयोग गर्ने अनुमति दिन पत्राचार

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले त्रिभुवन विमानस्थलको विशिष्ट र अति विशिष्ट कक्ष कलाकारलाई पनि प्रयोग गर्ने अनुमति दिनका लागि गृह मन्त्रालयलाई पत्राचार गर्नुभएको छ । यसबारेमा पहल गर्न अभिनेता शिव श्रेष्ठ ...

बसको ठक्करबाट सोही बसका सह–चालकको मृत्यु

काठमाडौं – पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सह–चालकको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ...

पृथ्वी राजमार्गमा सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज ...

कस्तो रहला त आज दिनभरको मौसम ?

काठमाडौं – हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी तथा मध्य भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ ...

पन्ध्र वर्षीया किशोरी बलात्कारको अभियोगमा मिलन पक्राउ

ललितपुर – ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । ...

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई भोलिदेखि बुस्टर डोज दिइने

फाइल तस्वीर काठमाडौं – सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार बसेको मन्त्रीस्तरीय निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । सरकारले ...

कारको ठक्करबाट एक युवतीको मृत्यु, चालक फरार

प्रतिकात्मक तस्वीर बाँके – बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् । गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगञ्ज ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

साङ्केतिक तस्वीर दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराहीको रामपुरस्थित सडकखण्डमा रा ४ प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. २ का २७ वर्षीय गोविन्द रेग्मीको ...