२० असोज २०८१, आइतबार
भर्खरै
★   आजको मौसमः निष्कृया बन्दै मनसुन ★   बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति ★   राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर ★   बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा ★   गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’ ★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै ★   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते हुने ★   विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति गरिंदै ★   सरकारले तत्काल विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छः अध्यक्ष नेपाल ★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

राष्ट्रिय

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं – साताको छैटौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम ...

पोखरीमा डुबेर छ वर्षीय बालिकाको मृत्यु

महोत्तरी – महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश ...

अत्याधिक वर्षाका कारण मेलम्ची आसपास क्षेत्र प्रभावित, पुलमा क्षति, सडक अवरुद्ध

सिन्धुपाल्चोक – अत्याधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको ...

एकसातादेखि ओराला नेप्सेमा आज सुधार

साङ्केतिक तस्वीर काठमाडौं – नेप्से परिसूचक आज बुधबार उच्च अङ्कले वृद्धि भएको छ । एक हप्ता अघिदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्पेमा आज केही सुधार आएको हो । बुधबार नेप्से परिसूचक ६० दशमलब २२ अङ्कले ...

राष्ट्रियसभाः संविधान कार्यान्वयन गर्न सरकार जिम्मेवार नभएको सांसदहरुको आरोप

फाइल तस्वीर । काठमाडौं – राष्ट्रियसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद खिमलाल भट्टराईले नागरिकतासम्बन्धी विधेयकबारे सरकारको ध्यानाकर्षण गराउँदै संविधान कार्यान्वयनमा सरकार जिम्मेवार नभएको आरोप ...

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा आज बुधबार पनि स्थानीयले अवरोध खडा गरेका छन् । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेपछि त्यहाँको वातावरण तनावपूर्ण बन्दा स्थितिलाई नियन्त्रणमा ...

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमती पक्राउ

प्रतिकात्मक तस्वीर सप्तरी – श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी ...

नेपाल धितोपत्र बोर्डद्वारा ब्रोकर कमिसन घटाउने तयारी

काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीको शुल्क (ब्रोकर कमिसन) घटाउने तयारी गरेको छ । धितोपत्रको दोस्रो बजारमा अर्बौको कारोबार अनलाइन प्रणाली मार्फत भइरहेको सन्दर्भमा धितोपत्र दलाल व्यवसायीको शुल्क पुनरावलोकन गर्न अध्ययन भइरहेको जनाएको ...

जिप र ट्रक आपसमा ठोक्किँदा जिप चालक सहित दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर धादिङ – धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा गएराती जिप र ट्रक ठोक्किँदा जिप चालक सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका ...

स्थानीय सरकारलाई मागपत्र बुझाउँदै इसीडी शिक्षक र विद्यालय कर्मचारी

काठमाडौं – प्रारम्भिक बालविकास इसीडी शिक्षकहरूले स्थानीय सरकारलाई मागपत्र बुझाउन थालेका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर पालिकाको नेतृत्व गर्न आएका जनप्रतिनिधिहरूलाई इसीडी शिक्षकहरूले पेसागत समस्या समाधानका लागि मागपत्र बुझाउन ...