२९ जेठ २०७९, आइतबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका भू–भागमा ...
२८ जेठ २०७९, शनिबार
भक्तपुर – नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काङ्ग्रेसले लिएको सङ्कल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताउनुभएको छ । आज भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति ...
२८ जेठ २०७९, शनिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उहाँले ...
२८ जेठ २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १ सय ९३ जनाको पीसीआर विधिबाट र ९ सय ८० जनाको एन्टिजेन ...
२७ जेठ २०७९, शुक्रबार
काठमाडौं – सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह ...
२७ जेठ २०७९, शुक्रबार
काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै सार्वजनिक यातायातको भाडादर पुनः बढाएको छ । यातायात व्यवस्था विभागले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढेको जनाएको हो ...
२७ जेठ २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक १४ दशमलव ६४ प्रतिशतले घटेर २०४८ दशमलव १६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव ११ ...
२७ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाले यौन हिंसा र फौजदारी कसूर सम्बन्धी विधेयकमाथि दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउन सरकारले प्रस्ताव गरेको ...
२७ जेठ २०७९, शुक्रबार
काठमाडौं – आजदेखि ३ सय ६४ मेगावाट विद्युत भारत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत् गत जेठ १९ गतेबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु ...
२७ जेठ २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले ओरालो लागेको छ । हिजो ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य आज तीन सय रुपैयाँले घटेर ९७ ...