२० असोज २०८१, आइतबार
भर्खरै
★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै ★   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते हुने ★   विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति गरिंदै ★   सरकारले तत्काल विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छः अध्यक्ष नेपाल ★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

राष्ट्रिय

अप्टिकल फाइबरमा समस्या आएपछि यी सात जिल्ला सञ्चारविहीन

धनगढी – सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, ...

तराईमधेसमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बढाउनु पर्छः अध्यक्ष यादव

फाइल तस्वीरजनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । जनकपुर पुग्नुभएका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनसङ्ख्याको आधारमा मधेस प्रदेशमा निर्वाचन क्षेत्रलाई पुनः ...

खरको लुटोमा आगो लगाएर एक महिलाको हत्या

प्रतिकात्मक तस्वीर दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या भएको छ । उनको घर नजिकैको खरको लुटोमा आगो लगाएर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाबारे एकिन कारण ...

म्याद नाघेका खाद्यसामग्री राख्ने सञ्चालक कारवाहीमा

काभ्रे – काभ्रेपलाञ्चोकको बनेपामा जिल्ला बजार अनुगमन समितिले एक खाद्यान्न पसल सञ्चालकलाई म्याद नाघेको खाद्य सामग्री राखेको पाइएपछि कारबाही गरेको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदीप सुनुवारले ...

तीन महिना सडक खन्न रोक, सडक खन्नेलाई कारबाही गर्ने

फाइल तस्वीर काठमाडौं– सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षाद्को समयमा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले यस्तो निर्णय गरेको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा ...

ल्याण्डफिलको फोहोरको लिच्चडले पानी प्रदूषित भएको नास्टद्वारा पुष्टि

फाइल तस्वीर काठमाडौं – नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ । हिजो मङ्गलबार सिसडोल ल्याण्डफिल साइट पुगेको नास्टको विज्ञ टिमले त्यहाँको पानी ...

देशका विभिन्न क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने

फाइल तस्वीरकाठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार पनि देशका विभिन्न क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय ...

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत खर्च कटौती माथि छलफल हुँदै

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा विनियोजन विधेयक –२०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल ...

फोहोर व्यवस्थापनमा चुनौती, सरकारी उदासिनताले फोहोर व्यवस्थापन गम्भीर समस्या बन्दै

फाइल तस्वीर प्रदीप शर्मा काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका सडक किनारमा थुप्रिएका फोहोरहरु उठाउन सुरु गरेको छ । हिजो मङ्गलबार बिहानैदेखि फोहोर उठाउन थालिएको हो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल ...

जग्गा खण्डीकरण गर्न नपाइने सरकारले गर्यो निर्णय

फाइल तस्वीरकाठमाडौं – सरकारले भु–उपयोग ऐन २०७६ को नियमावली जारी गर्दै जग्गाको खण्डीकरणलाई रोक्ने निर्णय गरेको छ । कृषि योग्य भूमि खण्डीकरण गर्ने कार्य तिब्ररुपमा विकास भएकोले सरकारले यस्तो निर्णय गरेको हो । यसैगरी आवासीय ...